युएई-काठमाडौं उडानको तालिका सार्वजनिक

युएई । अबुधाबीस्थित नेपाली दूतावासले युएई-काठमाडौंको नियमित हवाइ उडान तालिका सार्वजनिक गरेको छ । दूतावासले बुधबार सूचना जारी गर्दै ५ देखि ३० सेप्टेम्बरसम्मको उडान तालिका सार्वजनिक गरेको हो । सरकारले सेप्टेम्बरदेखि नेपाली नागरिक र तोकिएका विदेशी …

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय उडानको माग गर्दै आन्दोलन घोषणा

बुटवल– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै भैरहवामा आन्दोलन घोषणा भएको छ । सिद्धार्थ सञ्जाल रुपन्देहीले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको हो । सञ्जालमा निजी क्षेत्र र सामाजिक गरी ३२ संघसंस्था आबद्ध छन् । विमानस्थल उद्घाटन भएको डेढ वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्य र निजी […]

पोखरामा अन्तर्राष्ट्रिय उडानको बाटो खुल्यो

काठमाडौं, पुस ३० । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेसँगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उक्त विमानस्थल औपचारिक रूपमै देशको तेस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ […]

अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न सरकारको अनुरोध

काठमाण्डाै - परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ । मन्त्रालयले युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीका लागि जरुरी सूचना सार्वजनिक गर्दै यस्तो बताएको हो । अत्यावश्यक परेर त्यहाँ बस्नु परेमाबाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन मन्त्रालयले अनुरोध गरेको छ । ‘युक्रेनमा रहेका नेपाली नागरिकले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरेर अति आवश्यक परि त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्...

परीक्षण उडानको मुखैमा अर्थमन्त्रीले रोके गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम

अर्थ मन्त्रालयले पहिलो चरणको निर्माण सकिएर परीक्षण उडानको मुखैमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम रोकेको छ । पहिलो चरणको काम सकिएको र अब सञ्चालनमा नआएसम्म दोस्रो चरणको काम नगर्ने भन्दै अर्थले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति रोकेको हो ।विष्णु पौडेलको त्यो पूर्वसूचनाएमाले उपाध्यक्ष विष्णु पौडेलले गत पौषमा गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको काम रोक्ने चलखेल भईरहेको विषय सार्वजनिक गरेका थिए । आफू अर्थमन्त्री हुँदा दोस्रो चरणको कामका लागि बजेट सुनिश्चित गरिसकेको भन्दै उनले काम रोक्न नहुने अडान राख्दै आएका छन् ।अहिले परीक्षण उडानको तयारीका लागि थाइल्याण्डको टोली भैरहवामा छ । उसले प्राविधिक विषयको जाँच बिहिबारबाटै थालिसकेको छ । अमेरिकन टोली आउने तयारी पनि भईरहेको छ ।तर, अन्तिम समयमा आएर दोस्रो टर्मिनल भवनका लागि अघिल्लो सरकारले गरेको तयारी छोडेर काम नै रोक्न लागिएको छ । अर्थमन्त्री जनार्दन शर्माले अहिले तत्कालै काम नगर्दा पनि हुने भएर काम रोकेको स्रोत बताउँछ ।विष्णु पौडेल पौडेल अर्थमन्त्री हुँदा गत जेठ १५ गते उनले प्रस्तुत गरेको बजेटमार्फत चालु आर्थिक वर्षमा गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणका लागि ३ अर्ब ५४ करोड विनियोजन गरिएको थियो ।डिजाइनमा त्रुटि भयो, अनि रोकियोगौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन (टी २), एप्रोन लगायतका पूर्वाधारको कामलाई दोस्रो चरण भनिएको छ । तर, नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोत भने दोस्रो चरणको डिजाइनमा त्रुटि देखिएकाले अर्थले काम रोक्न भनेको बताउँछ ।तर, काम सुरु गर्ने समयमा त्रुटिको हवाला दिँदै काम रोक्नुको पछाडी गलत नियम र मनशाय देखिएको प्राधिकरणकै अधिकारीहरु बताउँछन् । लगानी गर्न एडीबी तयारअर्थमन्त्री शर्माले मौखिक निर्देशनमा स्रोत सुनिश्चित भएको भनेपनि दोस्रो चरणको कामका लागि एसियाली विकास बैंक (एडीबी) ७ अर्ब लगानी गर्न तयार थियो ।२०७५ मा प्राधिकरणले अहिले बनेको १५ हजार वर्ग मिटरको टर्मिनल भवनबाट अन्तराष्ट्रिय उडानको व्यवस्थापन गर्न असजिलो हुने भन्दै नयाँ टर्मिनल भवन आवश्यक रहेको निष्कर्ष निकालेको थियो । सोही निष्कर्षका आधारमा अर्थले विमानस्थलको दोस्रो चरणको काममा सहयोग गर्न एडीबीसँग आग्रह गरेको थियो । एडीबीले ६४ मिलियन डलर (७ अर्ब ६३ करोड नेपाली रुपैयाँ) लगानी गर्ने सम्झौता पनि गरेको छ । विमानस्थलको निर्माणको काम सक्न लाग्ने कुल लागत ११ अर्ब ५७ करोड मध्ये एडीबीले ७ अर्ब खर्च गर्ने र बाँकी करिब ४ अर्ब नेपालले खर्च गर्नेगरी सम्झौता भएको थियो ।

नयाँ दिल्लीमा अब दैनिक दुई उडान, अन्य कुन मुलुकमा कति ?

१८ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टोबर महिनामा तोकिएको अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार अब नेपाल र भारतको राजधानी जोड्ने उडानको संख्या दैनिक दुई अर्थात सातामा १४ पुगेको छ । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले एक र भारतीय कम्पनी एयर इण्डियाले एक गरी दैनिक दुई जहाजले यो […]

भोलीदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु

काठमाडौं। भोली अर्थात् बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको सेड्युल सार्वजनिक गरेको हो। मन्त्रिपरिषदको बैठकले हवाई उडान खोल्ने निर्णय गरेसँगै हवाई उडानको तालिका सार्वजनिक गर्ने जिम्मेवारी प्राधिकरणले पाएको थियो। सोहीअनुसार प्राधिकरणले ९ वटा देशमा हुने हवाई उडानको तालिका सार्वजनिक गरेको हो।

हिमालयले सार्वजनिक गर्‍यो ‘उद्धार’ उडानको भाडादर र टिकेटिङ एजेन्टको सुची

१ असार, काठमाडौं । हिमालय एयरलाइन्सले जुन २०सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने 'चार्टर' उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । उसले सार्वजनिक गरेको तालिकाअनुसार कतिपय उडान नेपाल एयरलाइन्सले तोकेकोभन्दा सस्तो दरमा हुने देखिएको …