कैलाली । बैंक तथा वित्तीय संस्थाले चर्को व्याजदर लिएको भन्दै धनगढीका व्यवसायी आन्दोलित भएका छन् । कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा उनीहरूले चर्को व्याजदरविरुद्ध प्रदर्शन गरेका हुन् । आन्दोलनको क्रममा तत्काल व्याजदर घटाउन माग गरिएको छ । धनगढी चौराहादेखि पार्क मोडसम्म निकालिएको विरोध र्यालीमा सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध व्यवसायीले नाराबाजी गरेका थिए । एक […]