सडक दुर्घटना न्यनिकरण गर्न राखिएका कन्भेक्स मिररको सुरक्षा खोई ? - Naya Patrika

पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी बर्दघाटदेखि दुम्बीवाससम्म दुर्घटना न्यनिकरण गर्ने उदेश्यले राखिएको कन्मेभ्स मिरर (ऐना ) को सुरक्षा चुनौती देखिएको छ । दुर्घटना न्यनिकरणका लागि भनेर जडान गरिएका ऐनामा अहिले धुलोले...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

लुम्बिनीमा दुर्घटना न्यूनीकरण गर्न कार्यदल बनाइने

लुम्बिनी प्रदेश सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि कार्यदल बनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेशभित्रका ठूला दुर्घटनाको अध्ययन गरी भविष्यमा यस्ता प्रकृतिका दुर्घटनाको पुनारावृत्ति नहोस् भन्ने उद्देश्यले मन्त्रालयले सुरक्षा निकाय,...

सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान

राँझा– बाँकेमा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ । बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर तथा व्यवसायीहरूसँगको सहकार्यमा जिल्लाभर जागरण अभियान सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए। ‘यो अभियान जीवनसँग जोडिएको अभियान हो, सडक दुर्घटना न्यूनीकरणका लागि सबैको चासो हुनु जरुरी छ’, […]

सडक सुरक्षा कानुन अलपत्र

सडक दुर्घटना कमी ल्याउने मात्र नभएर दुर्घटनापछि कसरी चाँडोभन्दा चाँडो उद्धार गर्ने भन्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयले तयार गरेको राष्ट्रिय सडक सुरक्षासम्बन्धी एक्सन प्लान (कार्ययोजना) तथा सडक सुरक्षा ऐनको मस्यौदा पाँच वर्षदेखि अलपत्र छन्।...

नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं – नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्बीच ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ सञ्चालन तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ज्ञानेन्द्रकुमार झाबीच आज प्रहरी प्रधान कार्यालयमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । प्रहरी महानिरीक्षक कुँवरले सडक […]

कोशीमा सडक दुर्घटना न्यूनीकरणका लागि तीन महिने अभियान घोषणा

काठमाडौं । कोशी प्रदेशमा सडक दुर्घटना न्यूनीकरण सचेतना तीन महिने अभियान घोषणा गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशीले आयोजना गरेको सडक सुरक्षा,चासो र हाम्रो भूमिका विषयक कार्यक्रममा अभियान घोषणा गरिएको हो । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोला प्रमुख अतिथि रहेको कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले सडक दुर्घटना न्यूनिकरण […]

धनुषामा सडक सुरक्षा सप्ताह सुरु

धनुषा – जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले आजदेखि सडक सुरक्षा सप्ताह सुरु गरेको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा सप्ताह सुरु गरिएको हो । ‘हर प्रहरी गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ सुरु भएको सडक सुरक्षा सप्ताहमा चालकलाई सडक सुरक्षाको विषयमा सचेतना कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक […]

ललितपुर महानगरको स्थानीय पाठ्यक्रममा सडक सुरक्षा विषय पढाइ हुने

ललितपुर – ललितपुर महानगरपालिकाले आधारभूत तहका लागि स्थानीय पाठ्यक्रम 'सडक सुरक्षा शिक्षा' नामक पुस्तक विमोचन गरेको छ । ललितपुरकाे जावलाखेलमा साेमवार पुस्तक विमाेचन भएकाे हाे । पुस्तक विमोचन कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले सडक दुर्घटना न्यूनीकरणका लागि यो एउटा पहिलो प्रस्थान विन्दु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो वर्ष आधारभूत तहका लागि पुस्तक विमोचन गर्‍याैँ, अर्को वर्ष अन्य विषयवस्तु समेटेर माध्यमिक तहका लागि पाठ्यपुस्तक निर्माण गरेर विद्यालयस्तरबाटै सडक सुरक्...

सडक सुरक्षा : खै उद्धार समिति ?

हालैको काभ्रेपलाञ्चोकको बेथानचोकमा बस दुर्घनामा परी १८ जनाले अकालमै ज्यान गुमाए । दजनौं यात्रुहरु घाइते भए । यस्तै केही दिन अघि मात्र जाजरकोटमा भएको सडक दुर्घटनामा परी ११ जनाले ज्यान गुमाए । दिनहुँ जसो ४–५ जनाको मृत्यु सडक दुर्घटनाबाटै भइरहेको हुन्छ । तर, यस्तो सडक सुरक्षाका विषयमा संवेदनशीलता कमै छ ।सडक दुर्घटना, अङ्गभंग, मृत्युमा ठूला नेताहरुको दुःखेसोका विज्ञप्ति आउँछ । तर, विज्ञप्ती समस्याको समाधान हो त ? हाम्रोमा सडक सुरक्षाका सवालमा दुर्घटना भएको २–३ दिनमै संवेदनशीलतासँगै सचेतन

आपराधिक गतिविधि न्युनीकरणका लागि सिसिटिभी क्यामरा जडान

गरुडा नगरपालिकाले गरुडा चोकमा करिब दुई दर्जन सिसिटिभी क्यामरा जडान गरेको छ। बजारको सुरक्षा तथा सडक दुर्घटना र आपराधिक गतिविधिमाथि निगरानी गर्न सजिलो हुने भएकोले सिसिटिभी जडान गरिएकाे नगर प्रमुख कन्थमनि प्रसाद कलवारले बताए।...

चीनको गुइझोउमा सडक दुर्घटना : २२ जनाको मृत्यु, २० घाइते

दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन्। आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ।बसमा ४७ जना सवार थिए। सान्डु सुइ स्वायत्त काउन्टीको राजमार्गमा गुडिरहेका बस एक्कासी दुर्घटना भएको उक्त काउन्टीको सार्वजनिक सुरक्षा ब्युरोले जनाएको छ। दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन।