कोशीमा सडक दुर्घटना न्यूनीकरणका लागि तीन महिने अभियान घोषणा

काठमाडौं । कोशी प्रदेशमा सडक दुर्घटना न्यूनीकरण सचेतना तीन महिने अभियान घोषणा गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशीले आयोजना गरेको सडक सुरक्षा,चासो र हाम्रो भूमिका विषयक कार्यक्रममा अभियान घोषणा गरिएको हो । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोला प्रमुख अतिथि रहेको कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले सडक दुर्घटना न्यूनिकरण […]