सडक सुरक्षा : खै उद्धार समिति ?

हालैको काभ्रेपलाञ्चोकको बेथानचोकमा बस दुर्घनामा परी १८ जनाले अकालमै ज्यान गुमाए । दजनौं यात्रुहरु घाइते भए । यस्तै केही दिन अघि मात्र जाजरकोटमा भएको सडक दुर्घटनामा परी ११ जनाले ज्यान गुमाए । दिनहुँ जसो ४–५ जनाको मृत्यु सडक दुर्घटनाबाटै भइरहेको हुन्छ । तर, यस्तो सडक सुरक्षाका विषयमा संवेदनशीलता कमै छ ।सडक दुर्घटना, अङ्गभंग, मृत्युमा ठूला नेताहरुको दुःखेसोका विज्ञप्ति आउँछ । तर, विज्ञप्ती समस्याको समाधान हो त ? हाम्रोमा सडक सुरक्षाका सवालमा दुर्घटना भएको २–३ दिनमै संवेदनशीलतासँगै सचेतन

सम्बन्धित सामग्री

सडक सुरक्षा परिषदबारे यातायातविज्ञ आशिष गजुरेललाई ३ प्रश्न

सडक सुरक्षा परिषद् ऐन बन्नासाथ दुर्घटना कम हुने ग्यारेन्टी छ त ? हाल सडक सुरक्षा मात्रै हेर्ने ‘फोकल’ निकाय छैन । त्यसकारण सडक सुरक्षा परिषद् चाहिन्छ । परिषद्ले सडक दुर्घटनाका कारण र समाधान...

सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान

राँझा– बाँकेमा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ । बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर तथा व्यवसायीहरूसँगको सहकार्यमा जिल्लाभर जागरण अभियान सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए। ‘यो अभियान जीवनसँग जोडिएको अभियान हो, सडक दुर्घटना न्यूनीकरणका लागि सबैको चासो हुनु जरुरी छ’, […]

सडक सुरक्षा कानुन अलपत्र

सडक दुर्घटना कमी ल्याउने मात्र नभएर दुर्घटनापछि कसरी चाँडोभन्दा चाँडो उद्धार गर्ने भन्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयले तयार गरेको राष्ट्रिय सडक सुरक्षासम्बन्धी एक्सन प्लान (कार्ययोजना) तथा सडक सुरक्षा ऐनको मस्यौदा पाँच वर्षदेखि अलपत्र छन्।...

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सम्पन्न

काठमाडौँ- काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० शुक्रबार सम्पन्न भएको छ । सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आम नागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले ट्राफिक सचेतना सप्ताह आयोजना गरिएको हो । सचेतना सप्ताह समापन समारोहमा बोल्दै काठमाडौं महानगरकाकी उपप्रमुख सुनिता डंगोलले सडक सुरक्षा […]

धनुषामा सडक सुरक्षा सप्ताह सुरु

धनुषा – जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले आजदेखि सडक सुरक्षा सप्ताह सुरु गरेको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा सप्ताह सुरु गरिएको हो । ‘हर प्रहरी गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ सुरु भएको सडक सुरक्षा सप्ताहमा चालकलाई सडक सुरक्षाको विषयमा सचेतना कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक […]

महानगरले बनायो  सडक सुरक्षा परीक्षण योजना

काठमाडौं महानगरपालिकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट)सम्बन्धी नयाँ योजना बनाएको छ । अग्नि नियन्त्रकका लागि जुद्ध वारुण यन्त्र कार्यालय, न्युरोडमा सुरु भएको दुईदिने सडक सुरक्षा तालिमको शुभारम्भ गर्दै महानगरका प्रमुख...

सडक सुरक्षा परीक्षण गर्ने काठमाडौं महानगरको तयारी

२५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) गर्ने तयारी गरेको छ । महानगरले निजी क्षेत्रमार्फत यातायात व्यवस्थापनको अध्ययन गर्ने तयारी गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सडक सुरक्षा परीक्षण योजना बनाएको बताएका हुन् । महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक राम थापाका अनुसार महानगरले नीति कार्यक्रममै ल्याएको […]

चाडपर्वमा यातायात श्रमिकलाई सडक सुरक्षा टिप्स

सडक सुरक्षा र आम चिन्ता सडक यातायात नेपालका लागि विकल्पहीन विकल्प हो । तर, नेपालको सडक यातायात सुरक्षित छैन । प्रत्येक वर्ष सडक दुर्घटनामा परेर २५०० देखि ३००० सम्मको ज्यान गइरहेको छ । सडक दुर्घटनामा परेर प्रत्येक वर्ष १५ हजारको हाराहारीमा घाइते भइरहेका छन् । दशैं आसपास एक हप्ताभित्र मकवानपुरको भीमफेदी, रुकुमपूर्व, धादिङको गजुरी तथा […]

सरकारको प्राथमिकतामै पर्दैन सडक सुरक्षा

सडक दुर्घटनामा प्रत्येक वर्ष औसत २५ सयले ज्यान गुमाउँछन्, तर सडक सुरक्षा परिषद्का लागि विनियोजित ५० लाख बजेटसमेत फ्रिज सडक दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न ‘सडक सुरक्षा परिषद् गठन’ गर्ने सरकारको...

कागजमै सीमित कर्णाली सरकारको सडक सुरक्षा कार्यक्रम

समृद्धिका लागि सुरक्षा अभियान अन्तर्गत कर्णाली प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम शुरुवात गर्‍यो। कर्णालीका १० वटै जिल्लामा एकैपटक शुरु भयो। यो कार्यक्रमले कर्णालीका सडक निकै सुरक्षित हुने आशा गरिएको थियो। अब कर्णालीका यात्रु सहजै रुपमा सुरक्षित यात्रा ...