काठमाडौं, ३ साउन । अर्थविद् डा. चन्द्रमणि अधिकारीले सरकारी क्रियाकलाप नसच्चिईकन अर्थतन्त्रका बारेमा श्वेतपत्र जारी गर्नुको कुनै अर्थ नरहने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थविद् डा. अधिकारीले भने, “सर्वसाधारणलाई अर्थतन्त्रको यथार्थबारे गम्भीर रुपमा जानकारीका लागि श्वेतपत्र जारी गर्नु अनुचित होइन । यो नीतिगत […]