काठमाडौं, असार ८ । यती होल्डिङ्स प्रालिलाई लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र विद्युत् उत्पादन अनुमति दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। सरकारले यतीलाई विद्युत् उत्पादन अनुमति दिन कार्यनीति नै संशोधन गरेको थियो न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कार्यनीति नै संशोधन गरी निकुञ्जभित्र विद्युत् उत्पादन अनुमति दिँदा जैविक तथा वातावरणीय […]