अनेरास्ववियूले भन्यो– राष्ट्रपतिमा विदेशीको सल्लाह अमान्य छ

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले राष्ट्रपति निर्वाचनमा ‘विदेशीको सल्लाह–सुझाव’ अमान्य भएको बताएको छ । दुई दिन चलेर सोमबार सकिएको अ‍ेनरास्ववियूको स्थायी समिति बैठकले यसबारे प्रस्ताव पारित गरेको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए । ‘नेपालको राष्ट्रपति यो हुनुपर्छ भनेर विदेशीको सल्लाह–सुझाव र आकांक्षाको हामीले निन्दा र भ्रत्र्सना गरेका छौं,’ उनले भने, […]