काठमाडौँ : नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका नेताहरुलाई पार्टीको जिम्मेवारीबाट हटाउने भएको छ।आइतवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवलाई पार्टीको जिम्मेवारीबाट हटाउने विषयमा छलफल भएको हो। नेसपाका प्रवक्ता कृष्ण शर्माले नेताहरुले पार्टीको विधि, पद्धति र संगठनात्मक पद्धति छलेर माओवादी पार्टीस
पछिल्लो समय युवायुवती आफलाई आकर्षक देखिन बजारमा भएमा विभिन्न प्रकारका कस्मेटिक सामान प्रयोग गर्ने गर्दछन्। आकर्षक देखिनको लागि विभिन्न प्रकारका फेसियल र उपचारलगायत धेरै कुरामा उनीहरुको ध्यान गएको देखिन्छ। यसैमध्ये एउटा हो हाइड्राफेसियल। यो पछिल्लो समय युवायुवतीमा निकै लोकप्रिय रहेको छ। हाइड्राफेसियलको प्रयोगले अनुहारमा भएका चायाँ, पोतो, कालो दाग, ग्रेड एक डन्डिफोर (साना कनिका जस्ता […]
माइक्रो ब्लगिङ साइट ट्वीटरले भेरिफिकेसन ब्याजको पूरानो नियमलाई पूर्णरुपमा खारेज गर्ने भएको छ । जसअनुसार अब पूरानो विधि अनुसार ट्वीटरमा भेरिफिकेसन ब्याज अर्थात् निलो टिक पाएका सबैको अकाउन्टबाट उक्त चिह्न हट्नेछ । आगामी अपि्रल १ देखि ट्वीटरका अकाउन्टबाट पुरानो लिगेसी भेरिफिकेसन प्रोग्राम तथा पहिले सोही अनुसार प्राप्त भएका भेरिफिकेसन चेकमार्क हटाइने ट्वीटरले जनाएको छ । […]
सौन्दर्यप्रति सचेत महिलाहरु काखीको रौं हटाउने गर्छन् । यसका लागि कतिले ब्लेडको प्रयोग गर्छन् भने कतिले हेयर रिमुभर क्रिमको । काखीको रौं हटाउने के कस्ता विधि छन् ? प्रचलित विधिमध्ये कुन बढी प्रभावकारी हुन्छ ? काखीको छाला कालो भएमा के गर्ने ? काखीको रौं सफा गर्ने सबैभन्दा राम्रो विधि काखीको रौं सफा गर्दा सबैभन्दा राम्रो […]
पछिल्लो समय चाउरीपना एउटा समस्या बन्दै गएको छ । बुढ्यौली उमेर भएपनि मानिसहरु आफूलाई जवान देखिरहन चाउरीपनको समाधान खोजिरहेका छन् । जुन संख्या दिनानुदिन बढ्दै गएको छ । चाउरीपनाको लागि विश्वभरिको स्टान्डर्ड उपचार भनेको बोटक्स हो । अहिलेको समयमा सानै उमेरमा छाला चाउरी परेको हुन्छ । छाला तन्काउन वा चाउरिपना हटाउन बोटक्सको प्रयोग गर्ने गरिन्छ […]
काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले पार्टी भित्रको बेतिथि हटाउन आफ्नो महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । महामन्त्रीमा विजयी भएपछि पार्टी कार्यालय सानेपामा संक्षिप्त सम्बोधन गर्दै उनले महाधिवेशन व्यवस्थित तरिकाले भए पनि पार्टी सञ्चालनमा बेतिथि रहेको बताए । उनले पार्टीलाई विधि र विधानसम्मत सञ्चालन गर्नका लागि आफूले भूमिका खेल्ने बताए । उनले पार्टीमा विधि […]