‘अण्डर आर्म्स’ सफा गर्ने विभिन्न विधि, कुन बढी प्रभावकारी ?

सौन्दर्यप्रति सचेत महिलाहरु काखीको रौं हटाउने गर्छन् । यसका लागि कतिले ब्लेडको प्रयोग गर्छन् भने कतिले हेयर रिमुभर क्रिमको । काखीको रौं हटाउने के कस्ता विधि छन् ? प्रचलित विधिमध्ये कुन बढी प्रभावकारी हुन्छ ? काखीको छाला कालो भएमा के गर्ने ? काखीको रौं सफा गर्ने सबैभन्दा राम्रो विधि काखीको रौं सफा गर्दा सबैभन्दा राम्रो […]

सम्बन्धित सामग्री

के दाँत सफा गर्दा दाँत कमजोर हुन्छ?

दैनिक २ पटक खाना खाइसकेपछि प्रभावकारी रुपमा दाँत माझ्नु पर्दछ र फोहोर जम्नै दिनु हुँदैन। खाना, खाजा र गुलियो कुराहरु खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्दछ। सम्भव भए दाँत नै माझ्नु उपयुक्त रहन्छ। दिनमा एक पटक डेन्टल फ्लासको सहयताले दाँत बिचको भागलाई समेत सफा गर्नुपर्दछ।

सफा हात सरुवा रोग सार्नबाट जोगाउने सबैभन्दा प्रभावकारी उपाय

सरुवा रोग फैलिन नदिन हातको सफाई महत्वपूर्ण छ। सफा हात सरुवा रोग सार्नबाट जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो। रोग सर्ने माध्यमहरुमध्ये हात मुख्य हो।

सफा हात सरुवा रोग सार्नबाट जोगाउने सबैभन्दा प्रभावकारी उपाय

सरुवा रोग फैलिन नदिन हातको सफाई महत्वपूर्ण छ। सफा हात सरुवा रोग सार्नबाट जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो। रोग सर्ने माध्यमहरुमध्ये हात मुख्य हो।

विराटनगरमा ‘नो पार्किङ’कार्यान्वयन प्रभावकारी बनाइने

विराटनगर । विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्र (नो पार्किङ)को कार्यान्वयन थप प्रभावकारी बनाइने भएको छ । महानगरपालिकाको सोमवारको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याइएको पार्किङ निषेधित क्षेत्रलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमन सूक्ष्म रूपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई निरन्तरता दिने लगायत निर्णय गरेको छ । महानगरपालिकालाई व्यवस्थित बनाउने दायित्व सबैको भएकाले उक्त अभियानमा स्थानीय प्रशासनले सघाउने मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । आइतवार बसेको महानगरको कार्यपालिका बैठकले समेत यसअघि महानगरले कार्यान्वयनमा ल्याएको ‘नो पार्किङ’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो । व्यापार सुस्ताएको भन्दै केही दिनयता व्यापारीहरूले आफ्ना सवारीसाधन सडकमा राखेर ‘नो पार्किङ’को अवज्ञा गर्दै आएका छन् । यद्यपि महानगर उक्त निर्णयबाट पछि नहट्ने मेयर नागेश कोइरालाले बताए । ‘हाम्रो उद्देश्य विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने हो,’ उनले भने । मेयर कोइरालाले वैकल्पिक पार्किङ समेत व्यवस्थित बनाउँदै लगिने बताए । सवारीसाधनको सुरक्षाका लागि वैकल्पिक पार्किङमा सीसीटीभी क्यामेरा र बत्ती तत्काल जडान गरिने उनले उल्लेख गरे । उपमेयर शिल्पा निराला कार्कीले महानगरलाई व्यवस्थित बनाउने यसअघिका निर्णय पूर्ण कार्यान्वयन गरिने बताइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पछिल्लो समय विराटनगर व्यवस्थित हुँदै गएको बताए । यसअघि ट्राफिक प्रहरी र नगर प्रहरीले गर्दै आएको ट्राफिक व्यवस्थापनमा अब नेपाल प्रहरीले समेत सघाउने मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोले ट्राफिक प्रहरीलाई स्रोत साधनयुक्त बनाउनुपर्नेमा जोड दिए ।

सेनाको सफा हिमाल अभियान : सोलुखुम्बुको नाम्चे पुग्यो टोली

काठमाडौँ। सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा/ल्होत्से हिमाल सफाइको लागि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली सोलुखुम्बुको सोमबार नाम्चे पुगेको छ । उक्त टोलीले सगरमाथा तथा ल्होत्से हिमालको सफाई कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय जनसमुदायसँग अन्तर्क्रिया गरि ७ दिनको पदयात्रा पश्चात सगरमाथा आधार शिविर पुग्ने योजना रहेको छ । पदयात्राको क्रममा स्थानीय बासिन्दाहरुमा […]

विराटनगरमा विद्युतीय साइकल वितरण

विराटनगर – विराटनगर महानगरपालिकाले नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन विद्युतीय साइकल वितरण गरेको छ। प्रारम्भमा तीन थान साइकल वितरण गरिए पनि पछि थप गर्दै जाने महानगरको योजना छ। विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन विद्युतीय साइकल वितरण गरेको हो। आज महानगर परिसरमा विराटनगर […]

चुरे क्षेत्रमा खहरे नियन्त्रण प्रभावकारी बन्दै

“चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई” मूल नाराका साथ चुरे संरक्षण अभियान अन्तर्गत चुरे क्षेत्रमा खहरे तथा गल्छी नियन्त्रण गर्न निर्माण गरिएको भौतिक तथा जैविक तटबन्ध प्रभावकारी बन्दै गएको छ ।

कोभिड–१९ एवं जलसंकट

साबुनपानी प्रयोग गरी हात सफा राख्नुलाई कोरोना भाइरस संक्रमणबाट बच्ने एउटा प्रभावकारी उपाय मानिए पनि सबैका लागि स्वच्छ पानी उपलब्ध हुन नसकेको अवस्थामा वेलावेलामा हात धुनुचाहिँ कसरी ? देशमा कोभिड–१९ को...

कस्तो छालामा कस्तो सन्स् क्रिम वा मोस्चराइजर लगाउने ?

अनुहारलाई सफा, राम्रो अनि आकर्षक बनाउने इच्छा सबैलाई हुन्छ । त्यसैले डण्डीफोर, कालोपोतो, चाया आउन नदिन तथा अनुहारको छालालाई हेरचाह गर्न बजारमा उपलब्ध विभिन्न प्रकारका क्रिम, मोस्चराइजर प्रयोग गर्ने पनि प्रशस्त छन् ।क्रिम तथा मोस्चराइजर भन्नासाथ सबै प्रभावकारी तथा फाइदाजनक हुन्छन् भन्ने हुँदैन । कस्तो प्रकारको मोस्चराइजर तथा क्रिम लगाउने भन्नेबारे ज्यादै कम व्यक्तिलाई जानकारी हुने छाला रोग विशेषज्ञहरु बताउँछन् ।अहिले गर्मी मौसम छ । योे मौसममा घामबाट छालालाई जोगाउनका अतिरिक्त कालोपोतो, चाया,

बजार अनुगमन प्रभावकारी भएन

सरकारले मुहानमै सफा गर्ने गरी बजार अनुगमन गर्ने बताए पनि प्रभावकारी हुन सकेको छैन । उपभोक्ता ठग्ने व्यापारीलाई पहुँचका भरमा कारबाही नगरी उन्मुक्ति दिने, ठूला व्यवसायलाई छाडेर स–साना व्यवसायमा मात्र अनुगमन केन्द्रित भएपछि प्रभावकारी बन्न नसकेको हो ।