सिमकोट – डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी सेवा सुचारु गरिएको छ। विद्युत् आपूर्ति बन्द भएको एक महिनापछि सिमकोटको विद्युत् सेवा सुचारु भएको हो। विद्युत् प्राधिकरणको सहयोगमा डिजेल ज्यानेरेटर हेलिकोप्टरमा ढुवानी गरेर सिमकोट आइपुगेको तीन दिनपछि सञ्चालनमा आउँदा विद्युत् आपूर्ति सुचारु भएको हो। हिल्दुुम विद्युत् वितरण केन्द्रको अवरुद्ध भएको ३३ दिनपछि विद्युत् आपूर्ति सेवा सुचारु भएको […]