काठमाडौं । बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध फेरी प्रदर्शन भएको छ । बंंगलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशत भन्दा बढीले वृद्धि भएपछि त्यसको विरुद्धमा जनता सडकमा उत्रेका हुन् । प्रदर्शनकै क्रममा उनीहरुले सडक अवरुद्ध गर्नुका साथै ठाउँठाउँमा आगजनी समेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बंगलादेश सरकारले […]