सुदूरपश्चिममा भोलि गौराको बिदा दिन माग

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारसँग भोलि गौरा पर्वका लागि बिदा माग गरिएको छ । यसअघि प्रदेश सरकारले भदौ ७ गते र ८ गते सार्वजनिक दिएको थियो । तर, सुदूरपश्चिम प्रदेशका केही जिल्लामा २१ गते पनि गौरा पर्व मनाइन्छ । २१ गते गौरा मनाउने जिल्लाहरूमा पनि बिदा दिन माग गरिएको हो । खासगरी डोटी दार्चुला बैतडी […]

सम्बन्धित सामग्री

थारू समुदायद्वारा ‘जितिया पर्व’मा बिदा दिन माग

११ असोज, भरतपुर । चितवनका थारू समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरेका छन् । थारु कल्याणकारिणी सभा चितवनले १३औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, यमोशा (पितृऔँशी), फगुवाको धुरहेरीलगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन माग गरेको हो । थारू समुदायका महिलाको मुख्य चाड हो […]

आइतबारको बिदा खारेजीको माग गर्दै रिट दायर

काठमाडौँ – हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सरकारले जेठ १ गतेदेखि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई कारण देखाउँदै आइतबार पनि बिदा थप गरेको थियो। उक्त बिदाले जनताको सेवा लिन पाउने अधिकार कुण्ठित भएकाले खारेजीको माग गर्दै रिट दायर गरिएको हो। अधिवक्ताहरु रामबहादुर शाही, तेजबहादुर लोहिया, […]

सातामा दुई दिन बिदा खारेजीको माग गर्दे सर्वोच्चमा रिट

हप्तामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दे सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। दुई दिन विदाको निर्णयले दुरगामी असर पार्ने भन्दै यसविरुद्ध अधिवक्ताहरु सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्य प्रसाद...

दुई दिन बिदा दिने निर्णय सच्याउन माग

सरकारले दुई दिन सार्वजनिक बिदा दिनेगरी गरेको निर्णय मुलुकको अहितमा रहेकाले सो निर्णय सच्चाउनुपर्ने माग प्रशासकले गरेका छन् । सरकारको यस्तो निर्णयले दूरदराजमा रहेका सर्वसाधारण सेवाग्राही झनै मर्कामा पर्न सक्ने विश्लेषण प्रशासकको छ ।प्रशासनविद्ले दुई दिन बिदा गर्दा सेवा प्रवाह अत्यन्तै कमजोर भएर जाने र त्यसको असर संघीय शासन प्रणालीमा पर्न सक्ने टिप्पणी गरेका छन् । सरकारले आगामी १ जेठदेखि दुई दिन बिदा दिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध र आलोचना भएको छ । सरकारको यस्तो निर्णयले सेवा प्रवाहम

पृथ्वी जयन्तीकाे दिन सार्वजनिक बिदा दिन राप्रपाकाे माग

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते मङ्गलवार पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीसँग माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज आइतवार भेटेर पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रूपमा मनाउन र पुस २७ गते सार्वजनिक बिदा दिन माग गरेको हो । यस्तै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर राख्न पनि राप्रपाले माग गरेको छ । राष्ट्र एकीकरण गर्ने व्यक्तिलाई कुनै पनि वाद, विवाद र सिद्धान्तभन्दा माथि राखेर सम्मान गर्नुपर्ने राप्...

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता...

राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन माग

राष्ट्रिय एकता परिषद्ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन माग गरेको छ । शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषद्ले राष्ट्रिय एकता दिवसका रूपमा उक्त दिन सार्वजनिक बिदा दिन माग गरेको हो । पूर्व मन्त्री कुमार वेलवासेले सबै नेपाली पृथ्वीनारायण शाहप्रति ऋणी भएको बताए । उनले भने, ‘नेकपा मालेको विश्लेषण पनि यही हो ।’ अंग्रेजको नेपाल जस्तो अनुकूल राज्यलाई कब्जा गर्ने उद्देश्यलाई पृथ्वीनारायण शाहले पूरा गर्न नदिएको बताए । पूर्व म...

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग

१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । राप्रपाले विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिको अवसरमा सो दिन सार्वजनिक बिदा दिन माग गरेको हो । शुक्रबार बसेको पार्टीको केन्द्रीय पदाधिकारीहरुको बैठकले पुस २७ गते सार्वजनिक बिदा घोषणाका लागि प्रधानमन्त्रीलाई […]

ल्होसारमा सार्वजनिक बिदा दिन माग

गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजनिक बिदा दिन माग गरेका हुन् । सङ्घका जिल्लाअध्यक्ष लालप्रसाद गुरुङले राज्यले तमू ल्होसारलगायत जनजातिका पर्वको बिदा कटौती गरेर धर्म …

ल्होसारमा सार्वजनिक बिदा दिन  माग

गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक  बिदा दिन सरकारसँग माग गरिएको छ ।  गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजिनक बिदा दिन माग गरेका हुन् ।   सङ्घका जिल्लाअध्यक्ष लालप्रसाद गुरुङले राज्यले तमू ल्होसारलगायत जनजातिका पर्वको बिदा कटौती गरेर धर्म संस्कार र संस्कृतिप्रति बेवास्था  गरेको आरोप लगाए । बागमती प्रदेशका भौतिक पूर्वाधार वि