जनकपुरधाम– चार–चार पटक स्थगन भएर शुक्रबारबाट सुरु भएको मधेस प्रदेशसभा बैठक मन्त्रीको उपस्थितिबिनै सञ्चालन गरेपछि सांसदहरूले आपत्ति जनाएका छन्। मधेस प्रदेशका कुनै पनि मन्त्री उपस्थित नभएका अवस्थामा बैठक चलाएको भन्दै नेकपा एकीकृत समाजवादीकी सांसद मञ्जु यादवले संसदमा प्रश्न उठाएकी छन्। ‘संसद बैठक चल्दै गर्दा विभागीय मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ। तर, यहाँ मन्त्री कोही देखिँदैन,’ सांसद् […]