भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पूर्वोत्तर राज्यमा कोरोनाको स्थितिबारे चर्चा गरेका छन् । यसमा असम, मणिपुर, अरुणाचल प्रदेश, मिजोरम, मेघालय, सिक्किम, त्रिपुरा र नागाल्याण्डका मुख्यमन्त्रीको पनि उपस्थिति थियो । यतिबेला मोदीले सम्भावित तेस्रो लहरमा चिन्ता व्यक्त गरे । उनले हिल स्टेशन, बजारमा मास्क नलगाई र प्रोटोकललाई नजरअन्दाज गर्दै भीड उर्लिनु ठिक नभएको बताएका छन् । उनले यसलाई चिन्ताको विषय बताएका छन् ।उनले भने, ‘केही मानिसहरु छाती तानेर भन्छन् कि तेस्रो लहर आउनु अघि रमाइलो गर्न