भिमादस्थित श्रृगपथ सडकखण्ड भासिँदा सवारीसाधन संचालन ठप्प

काठमाडौं : तनहुँको भिमादस्थित श्रृगपथ सडकखण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमनमा ठप्प भएको छ। गत मंगलबार साँझदेखि परेको अविरल वर्षाले जिल्लाको घिरिङ्ग गाउँपालिका–५ देउराली नजिकको सडक भासिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गुड्ने सवारीसाधन रोकिएको हो। पहिरोको कारण सडक भासिँएपछि दुईपाङ्ग्रे सवारीबाहेक ठूला सवारी गुड्न नसक्दा चाडपर्वका समयमा…

सम्बन्धित सामग्री

अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

मलेखु – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ। धुनीबेँसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार बिहान १० बजेबाट एकतर्फी खुलाइएको हो। भासिएको ठाउँमा ग्यावियन जाली भरेर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका […]

मिरगञ्ज पुलबाट आयात-निर्यात खुला

पूर्वका उद्योगी–व्यवसायीको पहलमा भारतको बथनाथस्थित मिरगञ्ज पुलबाट सहज रुपमा मालबाहक सवारीसाधन आवतजावत हुने भएको छ । मोरङ व्यापार संघको प्रतिनिधिमण्डलले भारतीय पक्षलाई भेटेर पुलबाट आयात निर्यात गर्न दिन आग्रह गरेको थियो । भारतीय पक्ष पुलबाट मालबाहक सवारी साधनलाई आवतजावत गर्न दिन सहमत भएको छ । मिरगञ्जको पुरानो पुल भासिँदा यस क्षेत्रका उद्योगी व्यवसायीहरुले विगत ११ […]

बाजुराको अवरुद्ध सडक सञ्चालनमा

काठमाडौं । तीन महिनादेखि अवरुद्ध बाजुराको सडक सञ्चालनमा आएको छ । अछामको साफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडी जोड्ने सडक सञ्चालनमा आएको हो । बाजुराको बुडिगँगा नगरपालिका अन्तर्गत पर्ने सडकखण्डको मर्मत कार्य सकिएकाले साना सवारीसाधन सञ्चालनमा आएको सडक डिभिजन साफेबगर अछामले जनाएको छ । गत असारमा भएको वर्षाका कारण सडक भासिँदा आवातजावत अवरुद्ध भएको थियो । करिब […]

सडक भासिँदा बागलुङ–बेनी यातायात अवरुद्ध

म्याग्दी : बेनी नगरपालिका–१ को रइने डाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ।हिलोमा सवारीसाधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ। एक हप्तायता रइने डाँडाको पहिराले दैनिकजसो घण्टौँसम्म बेनी–बागलुङ सडक अवरुद्ध हुन थालेको सवारी चालक गोविन्द बानियाँले बताए। ‘ट्याक्सी, मोटरसाइकल र जिपलाई धकेलेर, तानेर पहिराको सडक पार गराए पनि बस, ट्रक, माइक्रोबस हिलो र

सडक भासिँदा आवागमन ठप्प

तनहुँ । तनहुँको भिमादस्थित श्रृगपथ सडक खण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमनमा ठप्प भएको छ ।  गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाले जिल्लाको घिरिङ्ग गाउँपालिका–५ देउराली नजिकको सडक भासिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गुड्ने सवारीसाधन रोकिएका हुन् ।   दुईपाङ्ग्रे सवारीबाहेक ठूला सवारी गुड्न नसक्दा चाडपर्वका समयमा टीका लगाउन...

सडक भासिँदा आवागमन ठप्प

नहुँको भिमादस्थित श्रृगपथ सडक खण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमनमा ठप्प भएको छ । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाले जिल्लाको घिरिङ्ग गाउँपालिका–५ देउराली नजिकको सडक भासिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गुड्ने सवारीसाधन रोकिएको हो ।

श्रृगपथ सडक खण्डमा आवागमन ठप्प

तनहुँ– तनहुँको भिमादस्थित श्रृगपथ सडक खण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमनमा ठप्प भएको छ । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाले जिल्लाको घिरिङ्ग गाउँपालिका-५ देउराली नजिकको सडक भासिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गुड्ने सवारीसाधन रोकिएको हो ।  पहिरा अगाडिको भाग पहिरिएकाले दुईपाङ्ग्रे सवारीबाहेक ठूला सवारी गुड्न नसक्दा चाडपर्वका समयमा टीका लगाउन आवतजावत […]

पृथ्वी राजमार्गको सडक झण्डै २० मिटर भासियो,  यातायात अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधन फर्काइएको उनले बताए । करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

मिरगञ्जपुल भासिँदा सडक अवरुद्ध

भारतको जोगवनी स्थित मिरगञ्ज पुल भासिएर मालबाहक सवारीसाधन आवतजावत ठप्प भएपछि मोरङका उद्योगी व्यवसायीले निर्माणाधीन पुलबाट आँशिक भए पनि सवारीसाधन सञ्चालनमा ल्याउन भारतीय पक्षसँग माग गरेका छन्।...

गुल्मीमा भासियो मदन भण्डारी राजमार्ग, सडक छेउका घर जोखिममा

गुल्मी : मदन भण्डारी राजमार्गको तम्घास–सिमलटारी सडकखण्डको सेउघामा सडक भासिएको छ।रेसुंगा नगरपालिका–४ सेउघामा सडक भासिँदा सवारीसाधन आवतजावत गर्न जोखिम भएको तम्घास–सिमलटारीका यात्रुले बताएका छन्। एकतर्फी मात्र सवारी चलाए पनि सडक आसपास धेरै चर्किएकाले पहिरो जाने जोखिम बढेको स्थानीयले बताएका छन्।भासिएको सडकनजिकै रहेका नेत्र कुँवर र नर्मदा कुँवरको घर पहिरोको जोखिममा परेको वडाध्यक्ष विजय मरासिनीले जानकारी दिए। गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्