पूर्वका उद्योगी–व्यवसायीको पहलमा भारतको बथनाथस्थित मिरगञ्ज पुलबाट सहज रुपमा मालबाहक सवारीसाधन आवतजावत हुने भएको छ । मोरङ व्यापार संघको प्रतिनिधिमण्डलले भारतीय पक्षलाई भेटेर पुलबाट आयात निर्यात गर्न दिन आग्रह गरेको थियो । भारतीय पक्ष पुलबाट मालबाहक सवारी साधनलाई आवतजावत गर्न दिन सहमत भएको छ । मिरगञ्जको पुरानो पुल भासिँदा यस क्षेत्रका उद्योगी व्यवसायीहरुले विगत ११ […]