काठमाडौँ- विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउनका लागि नयाँ नीति जारी गरेको छ ।
उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरू हटाउने गर्दै आइरहेको छ । गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आ...

ईसेवा मोबाइल एप गूगल प्ले स्टोरमा उपलब्ध भएको छ । गूगल प्ले स्टोरबाट शुक्रबार दिउँसो हटेको इसेवा एप पुनः शनिबार प्ले स्टोरमा उपलब्ध भएको हो ।
प्राविधिक कारणले एप प्ले स्टोरबाट हटेको र अहिले फेरि प्ले स्टोरमा उपलब्ध भएको इसेवाले जानकारी दिएको छ ।
यसअघि आईएमई पे, खल्ती एप पनि गुगल प्ले स्टोरबाट हटेर पुनः प्ले स्टोरमा फिर्ता आएका थिए...
शुक्रबार साँझदेखि प्ले स्टोरबाट नेपालको पहिलो मोबाइल वालेट इसेवा गायब भएको थियो । इसेवा गायब भएपछि धेरैले यसबाट करोडौंको क्षति हुनसक्ने र प्ले स्टेरले नै हटाइदिएको हल्ला गरेपनि त्यसमा सत्यता नभएको पाइएको छ । नेपालको पहिलो मोबाइल वालेट इसेवाका मिडिया कोअर्डिनजेटर विष्णु पोखरेलका अनुसार एप्स अपडेट गर्दा भएको सानो गल्तीले केही समय प्ले स्टोरमा नदेखिएको बताए । पोखरेलले भने, ‘शुक्रबार साँझ एप्स अपडेट गर्ने क्रममा एउटा अक्षर छुटेछ । एउटा अक्षर छुटेको कारण ESEWA सर्च गर्दा प्ले स