एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आवद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई एनसेलले सहयोग गर्दै आएको छ ।
एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलमा आबद्धता जनाउँदै आएको बताएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीलाई एनसेलले...
काठमाडौं । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई एनसेलले सहयोग गर्दै आएको छ । २०२४’ बाहेक हालै भएको आईसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय सिरिजमा एनसेल ‘कनेक्टेड बाई’ साझेदारका रूपमा आबद्ध भएको […]
२२ फागुन, काठमाडौं । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आवद्धता जनाउँदै आएको बताएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पाराओलम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गरेको एनसेलले स्मरण गराएको छ । हालै भएका आईसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय सिरिजमा एनसेल ‘कनेक्टेड बाई’ साझेदारका रूपमा […]
काठमाडौं, २२ फागुन । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई एनसेलले सहयोग गर्दै आएको छ । आजै मात्र सम्पन्न ‘त्रिदेशीय टी–२०आई सिरिज २०२४’ बाहेक हालै भएको आईसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय […]
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल कार्यक्रम सम्पन्न गरेको छ । शनिबार र आइतबार पर्पल किकअफमा चर्चित नेपाली कलाकारहरु, फुटबल खेलाडीहरु, युवा उद्यमीहरु, खेलकुद पत्रकारहरु र स्थानिय युवा क्लबका खेलाडीहरुको सहभागितामा सम्पन्न भएको खेल एनसेल टीम ए र नेपाली युवा उद्यमी मञ्च, भेटरान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टीमबीच […]
काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौँको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ। पर्पल किकअफमा चर्चित नेपाली कलाकारहरु, भेटरान फुटबल खेलाडीहरु, युवा उद्यमीहरु, खेलकुद पत्रकारहरु र स्थानीय युवा क्लबका खेलाडीहरुको सहभागिताले कार्यक्रमलाई विषेश बनाएको थियो। गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा एनसेल टिम ए विजयी भएको थियो। एनसेल टिम एले […]
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थापनाको १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ । यसअन्तर्गत शनिवार र आइतवार गरी चार खेल भएका थिए ।
कम्पनीको ब्रान्ड थिम ‘आज, भोलि, सधैं सँगै’अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईकै लागि’ अनुरुप सेभेन ए साइड फुटबल मैदानमा यी खेलहरु आयोजना गरिएको बताइएको छ ।
पर्पल किकअफमा चर्चित नेपाली कलाकार, भेटरान फुटबल खेलाडी, युवा उद्यमी, खेलकुद पत्रकार र स्थानीय युवा क्लबका खेलाडीको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।
वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमको पनि आयोजना गरिने बताइएको छ । मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान र ग्राहकसँग अन्तरक्रिया गर्न सेलिब्रेटीको एनसेल सेन्टरमा भ्रमणलगायत कार्यक्रम रहेको बताइएको छ ।
काठमाडौं (अस) । असोज ९ गते शनिबारबाट सुरु भएको बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा एनसेल फोरजीको साथ रहेको छ । नवप्रतिभा प्रवद्र्धनका लागि खेलकुदमा लगानी गर्नुपर्ने विश्वास एनसेलको छ । ईपीएलले ग्राहकसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्ने विश्वास कम्पनीको छ ।
नयाँ संस्करणको ईपीएलमा एनसेल कनेक्टेड बाई पार्टनरको रूपमा आबद्ध भएको छ । यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास एनसेलको छ । फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत नागरिकमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिइएको छ । हालको अप्ठेरो समय एनसेलले ग्राहकसँग डिजिटल माध्यमबाट जोडिन यो प्रतियोगिता सहयोगी रहेको बताएको छ । क्रिकेट पारखीले ईपीएल अब एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् ।
क्रिकेट प्रतिभाका लागि महत्वपूर्ण मञ्च सिर्जना गर्दै ग्राहकलाई अन्तर्राष्ट्रिय प्रतिभासँग जोड्ने उद्देश्य ईपीएलको छ । यो खेल विश्वका १५५ देशमा प्रसारण हुनेछ भने ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुने एनसेलले बताएको छ । ग्राहकसँग जोडिने र तिनका अनुभव आदानप्रदान गर्न ईपीएल–एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास कम्पनीको छ ।
छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको दाबी एनसेलको छ । पाकिस्तानी क्रिकेट शाहिद अफ्रिदी यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन् । ‘नेपालजस्तो प्राकृतिक सौन्दर्य अरू कतै नरहेको सुनेको छु र ईपीएलको नयाँ संस्करण नेपालमा खेल्न म निकै उत्साहित छु,’ उनले भने ।