खेल र खेलाडीलाई एनसेलको साथ

काठमाडौं, २२ फागुन । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई एनसेलले सहयोग गर्दै आएको छ । आजै मात्र सम्पन्न ‘त्रिदेशीय टी–२०आई सिरिज २०२४’ बाहेक हालै भएको आईसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय […]

सम्बन्धित सामग्री

एनसेलको कानूनी बाटो पन्छाएर अर्बौं भ्रष्टाचारको खेल भयो – अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले एनसेल प्रकरणमा कानूनी बाटो पन्छाएर सरकार अर्बौँ रुपैयाँ भ्रष्टाचारको खेलमा लागेको बताएका छन् ।

खेल र खेलाडीलाई एनसेलको साथ

एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आवद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई एनसेलले सहयोग गर्दै आएको छ ।

खेल र खेलाडीलाई एनसेलको साथ

एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलमा आबद्धता जनाउँदै आएको बताएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीलाई एनसेलले...

खेल र खेलाडीलाई एनसेलको साथ

काठमाडौं । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई एनसेलले सहयोग गर्दै आएको छ । २०२४’ बाहेक हालै भएको आईसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय सिरिजमा एनसेल ‘कनेक्टेड बाई’ साझेदारका रूपमा आबद्ध भएको […]

खेल र खेलाडीलाई एनसेलको साथ

एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ

खेल र खेलाडीलाई एनसेलको साथ

२२ फागुन, काठमाडौं । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आवद्धता जनाउँदै आएको बताएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पाराओलम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गरेको एनसेलले स्मरण गराएको छ । हालै भएका आईसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय सिरिजमा एनसेल ‘कनेक्टेड बाई’ साझेदारका रूपमा […]

एनसेलको मैत्रीपूर्ण फुटबल : भिडे कलाकार, उद्यमी र पत्रकार (तस्बिरहरु)

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल कार्यक्रम सम्पन्न गरेको छ । शनिबार र आइतबार पर्पल किकअफमा चर्चित नेपाली कलाकारहरु, फुटबल खेलाडीहरु, युवा उद्यमीहरु, खेलकुद पत्रकारहरु र स्थानिय युवा क्लबका खेलाडीहरुको सहभागितामा सम्पन्न भएको खेल एनसेल टीम ए र नेपाली युवा उद्यमी मञ्च, भेटरान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टीमबीच […]

एनसेलको वार्षिकोत्सवमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता - NepaliPatra

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौँको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ। पर्पल किकअफमा चर्चित नेपाली कलाकारहरु, भेटरान फुटबल खेलाडीहरु, युवा उद्यमीहरु, खेलकुद पत्रकारहरु र स्थानीय युवा क्लबका खेलाडीहरुको सहभागिताले कार्यक्रमलाई विषेश बनाएको थियो। गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा एनसेल टिम ए विजयी भएको थियो। एनसेल टिम एले […]

वार्षिकोत्सवमा एनसेलको ‘पर्पल किकअफ’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थापनाको १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ । यसअन्तर्गत शनिवार र आइतवार गरी चार खेल भएका थिए । कम्पनीको ब्रान्ड थिम ‘आज, भोलि, सधैं सँगै’अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईकै लागि’ अनुरुप सेभेन ए साइड फुटबल मैदानमा यी खेलहरु आयोजना गरिएको बताइएको छ ।  पर्पल किकअफमा चर्चित नेपाली कलाकार, भेटरान फुटबल खेलाडी, युवा उद्यमी, खेलकुद पत्रकार र स्थानीय युवा क्लबका खेलाडीको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ । वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमको पनि आयोजना गरिने बताइएको छ । मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान र ग्राहकसँग अन्तरक्रिया गर्न सेलिब्रेटीको एनसेल सेन्टरमा भ्रमणलगायत कार्यक्रम रहेको बताइएको छ ।

बजाज पल्सर एभरेस्ट प्रिमियर लिगमा एनसेलको साथ

काठमाडौं (अस) । असोज ९ गते शनिबारबाट सुरु भएको बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा एनसेल फोरजीको साथ रहेको छ । नवप्रतिभा प्रवद्र्धनका लागि खेलकुदमा लगानी गर्नुपर्ने विश्वास एनसेलको छ । ईपीएलले ग्राहकसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्ने विश्वास कम्पनीको छ । नयाँ संस्करणको ईपीएलमा एनसेल कनेक्टेड बाई पार्टनरको रूपमा आबद्ध भएको छ । यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास एनसेलको छ । फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत नागरिकमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिइएको छ । हालको अप्ठेरो समय एनसेलले ग्राहकसँग डिजिटल माध्यमबाट जोडिन यो प्रतियोगिता सहयोगी रहेको बताएको छ । क्रिकेट पारखीले ईपीएल अब एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् । क्रिकेट प्रतिभाका लागि महत्वपूर्ण मञ्च सिर्जना गर्दै ग्राहकलाई अन्तर्राष्ट्रिय प्रतिभासँग जोड्ने उद्देश्य ईपीएलको छ । यो खेल विश्वका १५५ देशमा प्रसारण हुनेछ भने ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुने एनसेलले बताएको छ । ग्राहकसँग जोडिने र तिनका अनुभव आदानप्रदान गर्न ईपीएल–एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास कम्पनीको छ । छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको दाबी एनसेलको छ । पाकिस्तानी क्रिकेट शाहिद अफ्रिदी यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन् । ‘नेपालजस्तो प्राकृतिक सौन्दर्य अरू कतै नरहेको सुनेको छु र ईपीएलको नयाँ संस्करण नेपालमा खेल्न म निकै उत्साहित छु,’ उनले भने ।