वार्षिकोत्सवमा एनसेलको ‘पर्पल किकअफ’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थापनाको १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ । यसअन्तर्गत शनिवार र आइतवार गरी चार खेल भएका थिए । कम्पनीको ब्रान्ड थिम ‘आज, भोलि, सधैं सँगै’अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईकै लागि’ अनुरुप सेभेन ए साइड फुटबल मैदानमा यी खेलहरु आयोजना गरिएको बताइएको छ ।  पर्पल किकअफमा चर्चित नेपाली कलाकार, भेटरान फुटबल खेलाडी, युवा उद्यमी, खेलकुद पत्रकार र स्थानीय युवा क्लबका खेलाडीको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ । वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमको पनि आयोजना गरिने बताइएको छ । मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान र ग्राहकसँग अन्तरक्रिया गर्न सेलिब्रेटीको एनसेल सेन्टरमा भ्रमणलगायत कार्यक्रम रहेको बताइएको छ ।

सम्बन्धित सामग्री

एनसेलको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । मंगलबार काठमाडौंको लैनचौरस्थित कर्पोरेट कार्यालय एनसेल आइकन भवनमा आयोजित कार्यक्रममा १०० जना बढी व्यक्तिले रक्तदान गरेका थिए । हाम्रो लाइफ बैंकको सहकार्यमा आयोजित यस रक्तदान कार्यक्रममा सर्वसाधारण, एनसेल आइकनमा आएका ग्राहकहरु र एनसेलका कर्मचारीहरुले रक्तदान गरेका थिए । एनसेलका प्रमुख कार्यकारी […]

१८औं वार्षिकोत्सवमा एनसेलको ‘बजार जाऔं’ कार्यक्रम : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्केट) कार्यक्रम सम्पन्न गरेको छ। यस -

एनसेलको वार्षिकोत्सवमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता - NepaliPatra

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौँको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ। पर्पल किकअफमा चर्चित नेपाली कलाकारहरु, भेटरान फुटबल खेलाडीहरु, युवा उद्यमीहरु, खेलकुद पत्रकारहरु र स्थानीय युवा क्लबका खेलाडीहरुको सहभागिताले कार्यक्रमलाई विषेश बनाएको थियो। गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा एनसेल टिम ए विजयी भएको थियो। एनसेल टिम एले […]

१८औं वार्षिकोत्सवमा एनसेलको ‘बजार जाऔं’ कार्यक्रम

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्केट) कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रमअन्तर्गत एनसेलका उच्चपदस्त अधिकारीलगायत अन्य कर्मचारी देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा बिक्रेताका पसल–पसल गएर प्रत्यक्ष अन्तरक्रिया गरेका थिए। ‘बजार जाऔं’ ग्राहकहरुका गुनासा, सल्लाह र सुझावहरु व्यक्तिगत रुपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको […] The post १८औं वार्षिकोत्सवमा एनसेलको ‘बजार जाऔं’ कार्यक्रम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वार्षिकोत्सवमा एनसेलको ‘गो टु मार्केट’ अभियान

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्केट) अभियान सञ्चालन गरेको छ । ग्राहकका गुनासा, सल्लाह र सुझावहरु व्यक्तिगत रुपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धता अनुरुप यो अभियान सञ्चालन गरिएको एनसेलले जनाएको छ । कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुसार […]