‘युक्रेनबाट पछि हटेमा रुसमाथिका प्रतिबन्ध फुकुवा हुनसक्छ’ – बेलायती विदेशमन्त्री

काठमाडौं– युक्रेन आक्रमणबाट पछि हटेको खण्डमा रुसमाथि लगाइएका प्रतिबन्धहरू समेत हटाउन सकिने बेलायती विदेशमन्त्री लिज ट्रसले जनाएकी छिन् । बेलायतबाट प्रकाशित हुने टेलिग्राफ अखबारले जनाएअनुसार युक्रेनबाट पछि हटेको र आइन्दा आक्रमण नगर्ने प्रतिबद्धता जनाएको खण्डमा रुसी धनाढ्य र कम्पनीविरुद्ध लगाइएका प्रतिबन्ध फुकुवा गर्न सकिने ट्रसको भनाइ छ । ‘हामीलाई के थाहा छ भने रुसले धेरै […]

सम्बन्धित सामग्री

रुसी व्यापारीमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुँदैन : बेलायती विदेशीमन्त्री

बेलायतका विदेशमन्त्री लिज ट्रसले युक्रेनमा सैन्य कारबाहीलाई लिएर रुसी व्यापारीहरूमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा नहुने विश्वास व्यक्त गर्नुभएको छ। ‘यो एकदमै गाह्रो छ। यी कुलीन वर्गहरूले भ्लादिमिर पुटिनलाई आफूले गरिरहेको काम गर्न सक्षम बनाएका छन्। उनको हातमा रगत छ,’ रुसी व्यापारी विरुद्ध प्रतिबन्ध लगाउने हो कि भनेर सोध्दा ट्रसले टाइम्स अखबारलाई भने। उनले थपिन् कि रूसी […]

निगमको प्रतिबन्ध फुकुवामा पहिल गरिदिन बेलायतलाई पर्यटनमन्त्री आलेको आग्रह

काठमाडौँ । लन्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम)मा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बेलायतको हाउस अफ लर्ड्सकी सांसद्‍ ब्यारोनेस वर्मासँग भेटवार्ता गरेका छन् । भेटमा मन्त्री आलेले यूरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई लगाएको प्रतिबन्ध फुकुवा गर्न बेलायती सरकारले पहल गर्नुपर्ने आग्रह गरेका थिए । सन् २०१३ मा युरोपेली संघले नेपाल वायुसेवा कम्पनीलाई […]

नेपाली वायुसेवा कम्पनीको प्रतिबन्ध फुकुवा गरिदिन पर्यटनमन्त्री आलेको आग्रह

काठमाडौँ । बेलायतको लण्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) मा नेपाली पर्यटन व्यवसायीहरूको टोलीसहित पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मंगलबार बेलायतको हाउस अफ लर्ड्सकी सांसद्‍ ब्यारोनेस वर्मासँग भेट गरेका छन् । भेटको क्रममा उनले यूरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई सन् २०१३ मा लगाएको प्रतिबन्ध फुकुवाका लागि बेलायती सरकारका तर्फबाट पनि पहल गरिदिन […]

नेपालले बेलायती यात्रु र उडानमाथिको प्रतिबन्ध हटायो

नेपाल सरकारले बेलायत हुँदै जाने हवाई उडान र यात्रुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । नेपाली दूतावास लन्डनले बिहीबार बेलायत (संयुक्त अधिराज्य), आयरल्याण्ड र माल्टाबाट नेपाल भ्रमण गर्ने सम्पूर्ण यात्रुले आवश्यक सर्तसहित उडान गर्न पाउने जनाएको हो ।