अफगानिस्तानमा छात्रालाई विश्वविद्यालयमा प्रतिबन्ध लगाएको भन्दै बेलायती प्रधानमन्त्रीद्धारा आलोचना

बेलायती प्रधानमन्त्री ऋषि सुनकले बुधबार अफगानिस्तानमा महिलाहरुको विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाउने तालिबानको निर्णयको आलोचना गरेका छन्। सुनकले युनिभर्सिटीमा छात्रालाई भर्ना नगर्नु गम्भीर कदम भएको बताए । सुनकले ट्विट गर्दै भने, ‘छोरीहरूको पिताको हैसियतमा म यस्तो संसारको कल्पना गर्न सक्दिन जहाँ उनीहरू शिक्षाबाट वञ्चित छन्। अफगानिस्तानका महिलाहरूसँग धेरै कुराहरू छन्। उनीहरूलाई विश्वविद्यालयमा प्रवेश निषेध गर्नु गम्भीर […]

सम्बन्धित सामग्री

बेलायतले पूर्व गोरखा सैनिकलाई तत्काल देशबाट ननिकाल्ने

लण्डन, २३ चैत। बेलायत सरकारले १३ जना पूर्व गोरखा सैनिकका विषयमा पुनर्विचार गर्ने भएको छ। अफगानिस्तानबाट उद्धार गरी लण्डन लगिएका उनीहरुलाई नेपाल र भारत फर्काउन लागिएको थियो। उनीहरु अफगानिस्तानस्थित बेलायती दूतावासको सुरक्षामा खटिएका थिए। लण्डनमा काम गरिरहेका उनीहरुलाई गत साता अचानक स्वदेश फर्काउने भन्दै हिरासतमा लिइएको थियो। उक्त कार्यको चौतर्फी आलोचना भएपछि बेलायतले फिर्ता पठाउने निर्णय तत्काललाई रोकेको हो।

४५ दिनमै बेलायतकी प्रधानमन्त्रीले दिइन राजीनामा

एजेन्सी । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिनु भएको छ । ट्रसले प्रधानमन्त्री बनेको ४५ दिन पछि प्रधानमन्त्री पदबाट बिहिबार राजीनामा दिनु भएको हो ।प्रधानमन्त्री बनेदेखि नै आफूले प्रतिवद्धता जनाए अनुसार काम नगरेको भन्दै पछिल्लो समय उहाँको आलोचना हुँदै आएको थियो । प्रधानमन्त्री ट्रसको आलोचना भइरहेकै बेला बेलायती गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबार अचानक राजीनामा […]

बेलायती प्रधानमन्त्रीकाे कार्यशैलीप्रति चर्को आलोचना, तत्काल पद नछाड्ने अडान

बेलायतमा राजनीतिक सङ्कट गहिरिएको छ । अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिनुभएको छ । उहाँहरुले प्रधानमन्त्री बोरिस जोनसनको कार्यशैलीप्रति चर्को आलोचना समेत गर्नुभएको छ । सुनाक र जाविदसँगै अरु ६ जना मन्त्रीले पनि राजीनामा दिएका छन् । तर प्रधानमन्त्री जोनसनले पद नछाड्ने अडान राख्नुभएको छ । उहाँले सन् २०१९ को चुनावले दिएको जनादेश आफूसँग रहेको भन्दै मन्त्रीहरु परिवर्तनले जनादेश नगुम्ने बताउनुभएको बीबीसीले जनाएको छ । सत्तारुढ दल कन्जरभेटिभ भित्रै प्रधानमन्त्री जोनसनको विकल्प खोज्न यसअघि ल्याइएको अविश्व...

लकडाउन उल्लङ्घन गरेर भोजभतेर गर्ने बेलायती प्रधानमन्त्रीले माफी मागे

कोरोना महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनको उल्लङ्घन गरेर भोजभतेर गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले माफी माग्नुभएको छ । प्रधानमन्त्री जोनसनले संसदमा सम्बोधन गर्दै आफूबाट गलत काम भएको भन्दै माफी माग्नुभएको बीबीसीले जनाएको छ । लकडाउनका बेला प्रधानमन्त्रीले सरकारी निवास टेन डाउनिङ स्ट्रिटमा मान्छेहरु भेला गरेर भोजभतेर गरेपछि चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री जोनसनले छानबिन रिपोर्टमा उल्लेख भएका कुरा स्वीकार गरेको र संवेदनशीलतालाई आफूले बुझेको भए राम्रो हुने बताएको खबरमा उल्लेख छ । संसदमा जोनसनले भन्...

गरीब मुलुकलाई एक अर्ब डोज कोरोना खोप अनुदानमा दिँदै धनी मुलुक

२८ जेठ, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिसन जोन्सनले विश्वका सबैभन्दा धनी मुलुकको संगठन (जी७)मा आबद्ध मुलुकहरु गरीब मुलुकलाई एक अर्ब डोज कोरोना खोप अनुदानमा दिन सहमत हुने बताएका छन् । पछिल्लो समय धनी र गरीब मुलुकबीच कोरोना खोपको विषयमा व्यापक असमानता देखिएको भन्दै आलोचना भइरहेको समयमा बेलायती प्रधानमन्त्रीले यस्तो बताएका हुन् । यसअघि अमेरिकी राष्ट्रपतिले […]

लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्रीको आलोचना

लकडाउनका बेलामा यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र आलोचना भएको छ।

लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्रीको आलोचना

एजेन्सी । लकडाउनका बेलामा यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र आलोचना भएको छ ।  उनले लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेर कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना भएको हो ।कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि बेलायतमा अहिले देशभरी नै लकडाउन लागू गरिएको छ । उनले लकडाउनको उल्लङ्घन गरेको धेरैको टिप्पणी छ । विश्वमै सबैभन्दा पहिला कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको बेलायतमा अहिले पनि दैनिक हजारौ सङ्क्रमित भएका छन् भने सयौँ

लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्रीको आलोचना

लण्डन । लकडाउनका बेलामा यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र आलोचना भएको छ ।