रुसले बेलायती एअरलाइन्सको विमानमाथि प्रतिबन्ध लगायो

रुसले बेलायती एअरलाइन्सको विमानमाथि प्रतिबन्ध लगाएको छ । रुसको सिभिल एभिएशन रेग्युलेटरले बेलायती एअरलाइन्सको विमानलाई आफ्नो हवाई क्षेत्रबाट जान पनि अनुमति नदिने बताएको बीबीसीले जनाएको छ ।   यसअघि बेलायतले रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसको राष्टिय एअरलाइन एरोफ्लोटलाई आफ्नो देशमा अवतरण गर्न रोक लगाएको थियो । त्यसको जवाफी कारबाही स्वरूप रुसले पनि बेलायती एअरलाइन्सका विमान आफ्नो देशमा अवतरण गर्न रोक लगाएको हो ।  यसका साथै बेलायतले रुसको कैयौँ बैंक र कैयौँ अर्बपतिमाथि प्रतिबन्ध लगाएको छ । रुसको ...

सम्बन्धित सामग्री

बेलायतद्वारा इरानी महान्यायाधिवक्तामाथि प्रतिबन्ध

लण्डन । बेलायतले इरानको महान्यायाधिवक्तामाथि प्रतिबन्ध लगाएको छ । जासूसीको आरोपमा बेलायती नागरिक अलिरेजा अकबरीलाई शनिबार मृत्युदण्ड दिएको भन्दै बदलामा इरानका महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्टेजेरीमाथि बेलायतले प्रतिबन्ध लगाउने भएको हो ।  मोन्टेजेरीविरूद्धको बेलायती प्रतिबन्धले

रसियाले २९ जना बेलायती सञ्चारकर्मीहरुलाई लगायो प्रतिबन्ध

रसियाले २९ जना बेलायती सञ्चारकर्मीहरुलाई प्रतिबन्ध लगाएको छ। पाँच जना द गार्डियनका पत्रकारसहित २९ जनालाई रसियाले देश प्रवेशमा प्रतिबन्ध लगाएको रसियाको विदेश मन्त्रालयले जनाएको छ। पश्चिमाहरुले रसियामाथि लगाएको प्रतिबन्धहरू र ‘रसियाबारेमा गलत जानकारी फैलाइएको’ र साथै ‘बेलायती सरकारको रसिया विरोधी कामहरू’को प्रतिक्रिया स्वरुप यो व्यापक प्रतिबन्ध लागू गरिएको मस्कोले बताएको…

‘युक्रेनबाट पछि हटेमा रुसमाथिका प्रतिबन्ध फुकुवा हुनसक्छ’ – बेलायती विदेशमन्त्री

काठमाडौं– युक्रेन आक्रमणबाट पछि हटेको खण्डमा रुसमाथि लगाइएका प्रतिबन्धहरू समेत हटाउन सकिने बेलायती विदेशमन्त्री लिज ट्रसले जनाएकी छिन् । बेलायतबाट प्रकाशित हुने टेलिग्राफ अखबारले जनाएअनुसार युक्रेनबाट पछि हटेको र आइन्दा आक्रमण नगर्ने प्रतिबद्धता जनाएको खण्डमा रुसी धनाढ्य र कम्पनीविरुद्ध लगाइएका प्रतिबन्ध फुकुवा गर्न सकिने ट्रसको भनाइ छ । ‘हामीलाई के थाहा छ भने रुसले धेरै […]

बेलायती विमानलाई रुसको आकाशमा प्रतिबन्ध

रुसले बेलायतबाट हुने सबै उडानहरुलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको   जवाफमा बेलायतले रुसी ध्वजाबाहक ‘एरोफ्लोट’लाई बेलायती आकाशमा प्रतिबन्ध लगाएपछि रुसले यस्तो घोषणा...

बेलायती विमानहरुमाथि रुसले लगायो प्रतिबन्ध

एजेन्सी, १३ फागुन। रुसले बेलायती विमानहरुलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ। युक्रेनको आक्रमणको जवाफमा बेलायतले रुसी ध्वजबाहक विमान ‘एरोफ्लोट’लाई प्रतिबन्ध लगाएपछि रुसले जवाफमा बेलायतका सबै विमानहरुलाई प्रतिबन्ध लगाइएको हो। ‘युकेनमा लिङ्क गरिएको वा दर्ता गरिएको संस्थाको स्वामित्वमा रहेको, भाडामा लिइएको वा सञ्चालनमा रहेका विमानहरूको उडानका लागि रूसी हवाई क्षेत्रको प्रयोगमा प्रतिबन्ध लगाइएको छ,’ रुसी […]

बेलायती जहाजहरुमाथि रुसमा प्रतिबन्ध

रुसले बेलायतसँग सम्बन्धित सबै विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ। युक्रेनको आक्रमणको जवाफमा बेलायतले रुसी झन्डाबाहक ‘एरोफ्लोट’लाई रोकेपछि रुसले जवाफमा बेलायतका सबै जहाजहरुलाई प्रतिबन्ध लगाइएको बताइएको छ। ‘युकेमा लिङ्क गरिएको वा दर्ता गरिएको संस्थाको स्वामित्वमा रहेको, भाडामा लिइएको वा सञ्चालनमा रहेका विमानहरूको उडानका लागि रूसी हवाई क्षेत्रको प्रयोगमा प्रतिबन्ध लगाइएको छ,’ रुसी उड्डयन प्राधिकरणले […]

चिनियाँ राजदूतमाथि बेलायती संसदमा जान नपाउने गरी प्रतिबन्ध

बेलायतले चिनियाँ राजदूतलाई संसदमा आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ। बेलायतका लागि चिनियाँ राजदूत झेंग जेगुआङ्गले बेलायती संसदको स्वागत समारोहमा सहभागी हुन नपाउने भएका हुन्। चीनका सम्बन्धमा सर्वदलीय समूहको आयोजनामा बुधबार हाउस अफ कमन्समा स्वागत कार्यक्रम हुँदैछ। तर सो समारोहमा राजदूत झेंग जान नपाउने भएका हुन्। बेलायतका पाँच सांसद तथा उनीहरुका दुई सहकर्मीमाथि लगाएको प्रतिबन्ध […]

अस्ट्रियाले लगायो बेलायती उडानमा प्रतिबन्ध

एजेन्सी। बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएपछि अस्ट्रियाले त्यहाँबाट हुने सबै उडानमा प्रतिबन्ध लगाएको छ। यो निर्णय जुन १ तारिखदेखि लागू हुनेछ। बेलायतमा रहेका अस्ट्रियाली नागरिकले भने स्वदेश फर्कन पाउनेछन्। अस्ट्रियाले ब्राजिल, भारत र दक्षिण अफ्रिकापछि बेलायतलाई पनि सोही सूचीमा राखेको हो, जहाँ कोरोनाको नयाँ रुप फेला परेको छ। जर्मनीले पनि शुक्रबार नै बेलायतबाट आउने उडानमा प्रतिबन्ध लगाएको थियो।