विदेशी शक्तिको इशारामा नेपालबाट राजसंस्था हटाएको अध्यक्ष थापाको आरोप

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र हटाइएको आरोप लगाएका छन् । मंगलबार विराटनगरमा राप्रपा नेपाल मोरङले आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले राजासंग संवैधानिक राजसंस्था राख्ने सहमति भएपनि तत्कालीन सात दलले सम्झौता उल्लंघन गरेको र विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र र राजसंस्था […]

सम्बन्धित सामग्री

आजका समाचार : प्रधानमन्त्रीको निर्देशनदेखि न्यायाधीशको सरुवासम्म

दिनभर आजमा कानून निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रधानमन्त्री दाहालको निर्देशन, विदेशी शक्तिको इशारामा नेपालबाट राजसंस्था हटाएको अध्यक्ष थापाको आरोप, परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री महतको निर्देशन, कांग्रेस महामन्त्री थापाको संवाद यात्रा स्थगित, नागढुंगा-सिस्नेखोला सुरुङमार्गको अनुगमन, संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त, उच्चका तीन सहित १२ जना न्यायाधीशको सरुवा, विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, भारतको […]

राजसंस्था पुनः स्थापना असम्भव : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था पुनः स्थापना असम्भव रहेको बताउनुभएको छ । राप्रपा नेपाल गण्डकीले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले राजतन्त्र पुनः स्थापनाको विषय नै सकिएको दाबी गर्नुभयो । राजाले दलहरुसँग छलफल र समन्वय गर्नुपर्नेमा दुरी बढाएको उहाँको आरोप छ । थापाले राजतन्त्र पुनः स्थापनाको एजेण्डा बोकेर कार्यकर्तालाई […]

राजसंस्थाबारे बुझाउन नसक्नु मेरो कमजोरी हो : अध्यक्ष थापा

चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनतालाई राजसंस्थाबारे बुझाउन नसक्दा अहिलेको अवस्था सृजना भएको बताएका छन्।आज (मंगलबार) भरतपुरमा पत्रकारहरूसँग उनले ०६२/६३ यता जनतालाई राजसंस्थाबारे बुझाउनै नसकिएको बताए। उनले राप्रपाको चरित्रहत्या गर्ने ठूलो षड्यन्त्र भइरहेकोसमेत आरोप लगाएका छन्।‘अहिले हाम्रो चरित्र हत्या गर्ने धेरै ठूलो योजना भइरहेको छ। हिजो राजसंस्था बोकेकोमा गाली गर्थे अहिले छाडेकोमा गाली गर्दै छन्,' उनले भने, '१५ वर्षको बीचमा हामीले राजसंस

पार्टीमा असन्तुष्ट पक्ष सबैलाई समेटेर लैजान्छौँ : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरू मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन्। बुधबार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचित मनोनीत पार्टी सदस्यहरुलाई शपथग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो सत्य नभई निष्पक्ष ढंगले पार्टी सदस्यहरू मनोनीत गरेको बताएका हुन्। आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने उनको भनाइ छ। पार्टीले राजसंस्था, हिन्दुराज्य पुनः स्

देश अभिभावक विहीन भयो : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश अभिभावक विहीन भएको बताएका छन् । ठूला राजनीतिक दलले परिवर्तनको नाममा देशलाई अभिभावक विहीन बनाएको बताए । परिवर्तनका लाममा देशलाई लुटेर ठूला दलले राखेको उनले आरोप लगाए । देशको प्रगति, विकास र परिवर्तनको बाधक र सबै कुराको दोष राजसंस्थालाई दिएका ठूला पार्टीहरूले राजसंस्था अन्त्यको १४ वर्षसम्म पनि कुनै उपलब्धि हासिल गर्न नसकेको आरोप लगाए । ‘हिजो सबै कुराको बाधक राजसंस्था हो भने, सबै अप्ठ्यारा राजसंस्थाको टाउकोमा थुपारे’ उन

पराजित भएपछि कमल थापाले भने - धन्यवाद ज्ञानेन्द्र शाह, राजाको भलो होस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन् । पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् । यद्यपि, उनले पराजयलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि आरोप लगाएका

संघीय लोकतान्त्रिक गणतन्त्रको आवश्यकता छैनः अध्यक्ष लोहनी

जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले विदेशीको इशारामा राजसंस्थाको अन्त्य गरि ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको आवश्यकता नरहेको बताएका छन् । जनकपुरधाममा शनिबार राप्रपाको झण्डोत्तलन र चुनाव चिन्ह अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले सो कुरा बताएका हुन् ।उनले तत्कालीन माओवादी र ७ दलले दिल्लीमा १२ बुँदे सम्झौता गरेर विदेशीको इशारामा राजसंस्था फालेको आरोप लगाए । उनले भने– ‘राजसंस्था नभई निरंकुश राजतन्त्र हटाउने भनिएको थियो तर, दलहरूले विदेश