दिनभर आजमा कानून निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रधानमन्त्री दाहालको निर्देशन, विदेशी शक्तिको इशारामा नेपालबाट राजसंस्था हटाएको अध्यक्ष थापाको आरोप, परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री महतको निर्देशन, कांग्रेस महामन्त्री थापाको संवाद यात्रा स्थगित, नागढुंगा-सिस्नेखोला सुरुङमार्गको अनुगमन, संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त, उच्चका तीन सहित १२ जना न्यायाधीशको सरुवा, विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, भारतको […]