करार सेवाबाट हटाएपछि कर्मचारी आन्दोलित

मोरङको बुढीगंगा गाउँपालिकामा तालाबन्दी गरिएको छ। करारको म्याद नथपेको भन्दै करार सेवामा कार्यरत २६ जना कर्मचारीले गाउँपालिकाको मुख्य गेटसहित अध्यक्ष जीननारायण थापा मगर र उपाध्यक्ष अमृताकुमार गच्छदारको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।...

सम्बन्धित सामग्री

सिंहदरबारभित्रै अस्थायी, करार तथा ज्यालादारी कर्मचारी आन्दोलित

७ भदौ, काठमाडौं । अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले शुक्रबारदेखि सिंहदरबारमा आन्दोलन थालेको छ । संघर्ष समितिका अध्यक्ष श्याम सापकोटालाई प्रधामनन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कामबाट निकाल्न खोजिएको र अन्यत्र पनि यही शैलीमा …

इनरुवा नगरपालिकाको काम १० दिनदेखि ठप्प

काठमाडाैं । स्थानीय तहमा निर्वाचित पदाधिकारीले करारमा आफ्ना मान्छेलाई राखेको भन्दै सुनसरीको इनरुवा नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकामा करारमा कार्यरत कर्मचारीले १० दिन यता जनप्रतिनिधिले आफ्ना मान्छे बाहेक अरुलाई निकालेको भन्दै आन्दोलन गरेका हुन् । कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाको कामकाज १० दिनदेखि ठप्प बनेको छ । करार सेवामा रहेका कर्मचारी कटौतीमा रहेका […]

करारका कर्मचारी आन्दोलित

सर्लाहीको कविलासी नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरू पुन बहालीको माग राख्दै कार्यालय अगाडि धर्नामा बसेका छन् ।कबिलासी नगरकार्यपालिकाको गत असार १२ गते बसेको बैठकले करार सेवामा कार्यरत कर्मचारीहरूको साउन १ गतेदेखि म्याद थप तथा करार नवीकरण नहुने भनी गरेको निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरू प्रतिअन्याय भएको भन्दै निर्णय सच्याएर पुन: पदबहाली गर्नुपर्ने भन्दै […]

दैलेखमा करार कर्मचारी आन्दोलन प्रकरणमा आरोप प्रत्यारोप सुरु

शुक्रबार साँझ दैलेखको गुुराँस गाउँपालिकाको गुराँसेमा गोली चल्यो । पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर प्रदर्शन भएपछि त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच झडप नै भयो । घटनाले उग्र रुप लिन थालेपछि प्रहरीले बाध्य भएर गोली चलाएको थियो ।साउन १ गतेदेखि करार कर्मचारीको म्याद नथप्ने गाउँपालिकाको निर्णयपछि करार कर्मचारी आन्दोलित बनेका थिए । आन्दोलनमा सहभागीहरु उग्र बनेपछि गोली चलाएको दैलेखका प्रहरी नायब उपरीक्षक भूवनेश्वर प्रसाद साहले बताए ।गोली लागेर भवानी प्रसाद भट्टराई र बखत बहादुर खत्री घाइते भए

माथिल्लो तामाकोसीका कर्मचारी आन्दोलित बुधबारबाट उत्पादन बन्द गर्ने चेतावनी

स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत करार कर्मचारीहरू आन्दोलित भएका छन् । करार र ज्यालादारी कर्मचारीहरूलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्ने माग राख्दै माथिल्लो...

भोलिदेखि तामाकोसीबाट बिजुली उत्पादन रोक्ने कर्मचारी युनियनको निर्णय

१६ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा करार सेवामा काम गरिरहेकालाई स्थायी गर्न माग गर्दै कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले भोलि बुधबारदेखि माथिल्लो तामाकोसी आयोजनाबाट अनिश्चितकालको लागि विद्युत् उत्पादन नै बन्द गर्ने निर्णय गरेका छन् । आयोजना व्यवस्थापनसँग यसअघि भएको सहमतिअनुसार करारका कर्मचारीलाई स्थायी नगरी ज्यालादारी कर्मचारी भर्ना गर्न प्रक्रिया अघि […]

६ महिनादेखि तलब नपाएको भन्दै बनगाडका करार कर्मचारी आन्दोलित

न्युज अफ नेपाल, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका कर्मचारीहरु आन्दोलित बनेका छन् । छ महिना देखि तलव भत्ता नपाएको भन्दै करार कर्मचारीहरु आन्दोलित भएका हुन् । सरकारको निति र पत्र अनुरुप ६ महिना अघि नगरपालिकाको कार्यपालिका बैठकले करार कर्मचारीलाई निति विपरित तलव खुलाउन नसकिने भनेर निर्णय गरेको थियो । तर तलव खुवाउन नसकिने विषयको […]

तलब नपाएको भन्दै बनगाड नगरपालिकाका कर्मचारी आन्दोलित

सल्यान : बनगाड कुपिण्डे नगरपालिकाका करार कर्मचारीहरु आन्दोलित भएका छन्। उनीहरुले ६ महिनादेखि तलब नपाएको बताएका छन्।संघीय सरकारको परिपत्रअनुसार नगरपालिकाको कार्यपालिका बैठकले करार कर्मचारीलाई तलब दिन नसकिने निर्णय गरेको थियो। तर, यसबारे कर्मचारीलाई कुनै जानकारी नदिएको आन्दोलनकारीको भनाइ छ। करार कर्मचारी आन्दोलन समितिका संयोजक डिल्ली विकले भने, ‘नगरपालिकाले न हामीलाई जागिर छोडन परिपत्र नै गर्यो न तलब भत्ता नै दियो।’करार कर्मचारीले साविक गाविस हुँदादेखि हालसम्म वडा धानिरहेको भए पनि अहिल

साझाका करार कर्मचारी आन्दोलित

साझा प्रकाशनका अस्थायी कर्मचारीहरू तलब सुविधा माग गर्दै आन्दोलित भएका छन् । चाडपर्वका बेला दुई महिनादेखि तलब सुविधा नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । अनियमिततानको आरोपमा शिक्षा मन्त्रालयबाट बर्खास्तमा परेका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको कार्यकालमा करारमा नियुक्त कर्मचारी सेवा सुविधाको माग गर्दै आन्दोलित भएका हुन्।