काठमाडाैं । स्थानीय तहमा निर्वाचित पदाधिकारीले करारमा आफ्ना मान्छेलाई राखेको भन्दै सुनसरीको इनरुवा नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकामा करारमा कार्यरत कर्मचारीले १० दिन यता जनप्रतिनिधिले आफ्ना मान्छे बाहेक अरुलाई निकालेको भन्दै आन्दोलन गरेका हुन् । कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाको कामकाज १० दिनदेखि ठप्प बनेको छ । करार सेवामा रहेका कर्मचारी कटौतीमा रहेका […]