समानुपातिकतर्फको मतगणना आज सकिने

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आजसम्ममा सम्पन्न गरिने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतगणना हिजै सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ । […] The post समानुपातिकतर्फको मतगणना आज सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

समानुपातिकतर्फको मतगणना आज सकिने

काठमाडौं, मंसिर २१ । निर्वाचन आयोगका अनुसार आज समानुपातिकतर्फको मतगणना सकिने आङ्कलन गरिएको छ । आयोगमा रहेको समानुपातिक मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले केही स्थानमा मतगणना जारी रहेकाले आजसम्म सकिने जानकारी दिए । प्रवक्ता वाग्लेले सम्पन्न भएको मतगणनाको विवरण आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी […]

समानुपातिकको गणना आज सकिँदै, कसले कति मत पाए ?

काठमाडौं : समानुपातिकतर्फको मतगणना आज सकिने भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार आज दिउँसोसम्म समानुपातितर्फको सबै मतगणना सकिनेछ। अब दोलखा र बाजुराको केही मत मात्रै गणना गरी आयोगको वेबसाइटमा प्रविष्ट गर्न बाँकी रहेको भट्टराईले बताए। मतगणना सकिएपछि आयोगमा बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्ने उनले बताए।  आज विहानसम्म अद्यावधिक विवरण अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्

समानुपातिकतर्फको मतगणना आज सकिंदै

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकर्फको मत गणना आज मंगलबार सकिने भएको छ । मंगलबार बिहान ६ बजेसम्म एक करोड चार लाख ७८ हजार ७ सय ३५ मतगणना भएको छ । जसमा २८ लाख १४ हजार ६ सय ५५ मत मत पाउँदै नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । […]

समानुपातिकतर्फको मतगणना आज सकिने

काठमाडौं, मंसिर २० । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आजसम्ममा सम्पन्न गरिने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतगणना हिजै सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको […]

समानुपातिकतर्फको मतगणना आज सकिने

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आज मङ्गलबार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना भने सोमबार नै सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ ।

समानुपातिकमा एमालेलाई २७ लाख मत, कांग्रेस दोस्रो स्थानमा

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ। आज साँझ ६ बजेसम्मको तथ्याङ्क अनुसार समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता छ।...

समानुपातिकमा एमालेलाई २७ लाख मत, एकीकृत समाजवादी 'थ्रेसहाेल्ड'नजिक

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ। आज साँझ ६ बजेसम्मको तथ्यांकअनुसार समानुपातिकतर्फ नेकपा एमालेको अग्रता छ।  हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २०...

समानुपातिकतर्फ ८४ लाख मत गनियो

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ।...

सुर्खेत-२ को मतगणना सुरु

५ मंसिर, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । वीरेन्द्रनगरस्थित सुर्खेत सिटी हलमा मतगणना सुरु भएको हो । आज बिहान बसेको सर्वदलीय बैठकले  साढे ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि एक घण्टा ढिला गरेर मतगणना सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना एकैपटक […]

मंसिर १२ सम्म सबै मतगणना गरिसक्छौं : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रत्यक्षतर्फको मतगणना मतदान भएको ३ दिनमा र समानुपातिकतर्फको ८ दिनमा सक्ने बताएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ गतेको मतदानपछि प्रत्यक्षतर्फको मतगणना मंसिर ७ गते बेलुकीसम्म सकिने र त्यसको ५ दिनपछि समानुपातिकतर्फका मतगणना मंसिर  १२ गतेभित्र सकिने बताएका हुन्।आयोगको केन्द्रीय कार्यालयमा आज गरेको पत्रकार सम्मेलनमा उनले म प्रत्यक्षतर्फको मतगणना ७ गतेसम्म र समानुपातिकतर्फको मतगणना १२ गतेभित्र स