मंसिर १२ सम्म सबै मतगणना गरिसक्छौं : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रत्यक्षतर्फको मतगणना मतदान भएको ३ दिनमा र समानुपातिकतर्फको ८ दिनमा सक्ने बताएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ गतेको मतदानपछि प्रत्यक्षतर्फको मतगणना मंसिर ७ गते बेलुकीसम्म सकिने र त्यसको ५ दिनपछि समानुपातिकतर्फका मतगणना मंसिर  १२ गतेभित्र सकिने बताएका हुन्।आयोगको केन्द्रीय कार्यालयमा आज गरेको पत्रकार सम्मेलनमा उनले म प्रत्यक्षतर्फको मतगणना ७ गतेसम्म र समानुपातिकतर्फको मतगणना १२ गतेभित्र स

सम्बन्धित सामग्री

मतगणना सुरु गर्न चितवनमा ८ बजे सर्वदलीय बैठक बोलाइयो

चितवन – चितवन–२ को मतगणना सुरु गर्ने सहमतिका लागि सर्वदलीय बैठक बोलाइएको छ । आचारसंहिता उलङ्घनको विषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजै देखि सुरु हुनु पर्ने मतगणना  हुन सकेको थिएन । आज सर्वदलीय बैठक बोलाएर सहमति खोजेर मतगणना सुरु गर्न लागिएको हो । निर्वाचन आयोग, चितवन कार्यालयमा बैठक ८ बजे बोलाइएको छ […]

स्याङ्जा २ र बाजुरामा मतगणना कि पुनःमतदान भन्ने विषयमा आयोग अनिर्णित

काठमाडौँ  – स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराका केही मतदान केन्द्रमा भएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा निर्वाचन आयोग अनिर्णित भएको छ। आयुक्तहरुबीच मतगणना गर्ने कि मतदानमा जाने भन्ने विषयमा निर्वाचन आयुक्तहरुबीच विवाद भएको हो। ती दुई जिल्लाका केही मतदान केन्द्रमा धाँधली गरिएको, मृत्यु भएका व्यक्तिहरुको नाममा समेत मतदान गरिएको उजुरी आयोग समक्ष परेपछि […]

स्याङ्जा २ र बाजुरामा मतगणना गर्न आयोगलाई काँग्रेसको आग्रह

काठमाडौं : नेपाली काँग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । मंगलबार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेललगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गरेका हुन्।उनीहरुले बाजुराको पनि मत गणना थाल्न पनि आग्रह गरेका छन्। काँग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी म

स्याङ्जा २ र बाजुराकाे मतगणना गर्न कांग्रेसद्वारा आयाेगलाई आग्रह

काठमाण्डाै – नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा २ मा कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली आज मङ्गलवार निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गर्नुभएको हो । त्यस्तै बाजुराको पनि मतगणना गर्न आग्रह गरिएको छ । कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेटेर मतगणना सुरु गर्न आग्रह गर्दै ज्ञापनप...

स्याङ्जा २ र बाजुरामा मतगणना गर्न माग गर्दै काँग्रेस पुग्यो आयोग

नेपाली का‌ंग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ । मंगलवार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना शुरु गर्न आग्रह गरेका हुन् ।  त्यस्तै बाजुराको पनि मत गणना गर्न आग्रह गरिएको छ । काँग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मत ग

काठमाडौँको मतगणना आजै रातिबाटः निर्वाचन आयोग

काठमाडौँ – निर्वाचन आयोगले काठमाडौँ जिल्लाको मगतणना आजै रातिबाट सुरु हुने जनाएको छ। आइतबार बेलुका निर्वाचनबारे आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौँलगायत केही जिल्लाको मतगणना आजै रातिबाट गरिने बताएका हुन्। मतपेटिका संकलन गरिसकेपछि मतगणना सुरु गर्ने उनले बताए।

काठमाडौंसहित तराईका जिल्लामा आजैबाट मतगणना : निर्वाचन आयोग

काठमाडौं। ४ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेसभा सदस्यका  लागि भएको निर्वाचनको मतगणना आजैबाट हुने जनाएको छ । आइतबार बिहान ७ बजेबाट देशभर निर्वाचन भइरहेको छ । उक्त निर्वाचनको मतगणना आइतबार राति ९ बजेबाट सुुरु हुने प्रम्ुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा […]

निर्धारित समयमै मतगणना सकिँदैन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्धारित समयमै मतगणना गरेर नसिकने जनाएको छ । यसअघि जेठ ५ गतेभित्र मतगणना सम्पन्न गर्ने जनाएको आयोगले मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचालेर विवादको विषयको बनाइ मतगणना कार्य ढिलाइ गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हेर्नुहोस् विज्ञप्तिः–

मतपेटिका र मतगणनाको आयोग परिसरबाटै अनुगमन गर्छौँ : निर्वाचन आयोग

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतपेटिका भण्डारण र मतगणनाको निर्वाचन आयोग परिसरबाटै अनुगमन गर्ने प्रक्रिया निर्वाचन आयोगले अघि बढाएको छ । आयोगले भिडियो म्यानेजमेन्ट सिस्टमबाट मतगणना स्थलको अनुगमनको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको हो । सो प्रणाली जडानको समन्वयका लागि आयोगले सबै स्थानीय तहलाई अनुरोध समेत गरेको छ । निर्वाचन आयोगको […]

मतपेटिका भण्डारण र मतगणनाको निर्वाचन आयोग परिसरबाटै अनुगमन गरिने

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतपेटिका भण्डारण र मतगणनाको निर्वाचन आयोग परिसरबाटै अनुगमन गर्ने प्रक्रिया निर्वाचन आयोगले अघि बढाएको छ । आयोगले भिडियो म्यानेजमेन्ट सिस्टमबाट मतगणना स्थलको अनुगमनको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको हो। सो प्रणाली जडानको समन्वयका लागि आयोगले सबै स्थानीय तहलाई अनुरोधसमेत गरेको छ।निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा सोमबार प्रवक्ता शालिग्राम शर्मा पौडेलले भिडियो सिस्टम जडानका लागि सबै स्थानीय तहलाई आग्रह गरिसकेको जानकारी दिए । पौडेलले भने, “