वीरगञ्ज- मधेस प्रदेशमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो स्थानमा छ। १६ लाख ९६ हजार १०१ मतगणना हुँदा कांग्रेस ३ लाख ३५ हजार ७७२ मतका साथ प्रहिलो स्थानमा छ। एमालेले ३ लाख १७९ मत प्राप्त गरी दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको जसपाले २ लाख ३९ हजार ९०३ मत पाएको छ। यसैगरी, चौथो स्थानमा रहेको जनमत पार्टीले […]
वीरगञ्ज – समानुपातिक मतगणनामा पर्सामा नेपाली कांग्रेस अघि देखिएको छ। कांग्रेसले पर्सामा ६६ हजार ६७५ मत ल्याएर पहिलो स्थानमा छ। दोस्रो स्थानमा नेकपा एमाले रहेको छ। उसले ४२ हजार ९७५ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा जसपाको ३८ हजार ४२१ मत रहेको छ। यसैगरि चौथो स्थानमा राप्रपाको २० हजार ८७५, पाँचौँमा नेकपा माओवादी केन्द्रको १३ […]
काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अधिकांश क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । हालसम्म १४९ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । पछिल्लो मतपरिणामअनुसार ५१ स्थानमा नेपाली कांग्रेस विजयी भएको छ भने ५ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा एमालेले ३८ स्थानमा जित हासिल गर्दा ४ स्थानमा अग्रता लिएको छ । त्यसैगरी, १७ स्थानमा नेकपा माओवादी […]
काठमाडौं– पछिल्लो मतणनाअनुसार प्रदेशसभातर्फ पनि कांग्रेस अघि छ । हालसम्म सार्वजनिक तीन सय तीन सिटमध्ये कांग्रेस एक सय दुई, एमाले ८३ र माओवादी ५२ सिटसहित तेस्रो स्थानमा छ । जारी मतगणनाअनुसार कांग्रेस पाँच, एमाले ६ स्थानमा अगाडि छ । यस्तै, एकीकृत समाजवादीले १३ क्षेत्रमा जित निकालेको छ भने एक स्थानमा अग्रता कायम गरिरहेको छ । […]
प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ । समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो । निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको एक लाख ८९ हजार छ सय ६२, कांग्रेसको एक लाख ६७ हजार तीन सय ८६ र […]
काठमाडाैं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार हालसम्म तीन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आयोगका अनुसार हालसम्म काठमाडौँ क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ क्षेत्र नं १ मा टेकबहादुर […]
The post एक सय ४७ स्थानमा मतगणना जारी : कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं : देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । जारी मतगणनाअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, धनुषा, कास्की र मुस्ताङमा एमाले पहिलो स्थानमा छ। एमालेले पाँच स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिइरहेको छ। एमालेले झापा–२, धनुषा–३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको हो।यस्तै कांग्रेसले झापा–३, भक्तपुर&n
काठमाडौं- स्थानीय तहको निर्वाचनको पछिल्लो परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेस १०९ ठाउँमा विजयी हुँदै पहिलो दल बनेको छ। देशभरका २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक हुँदा कांग्रेस पहिलो दल बनेको हो। कांग्रेसले १०९ स्थानमा प्रमुख र उपप्रमुख जितेको छ भने एमालेले ६४ पालिकामा जित हात पारेको छ। नेकपा (माओवादी केन्द्र) भने ५१ ठाउँमा विजयी भएको छ। […]