काठमाडौं । राजधानीमा यतिबेला राजनीति र मौसमको गर्मी उकालो लागेको छ । मौसमका हिसाबले काठमाडौंको तापक्रम ठीकठाक भए पनि पछिल्लो समय गर्मीको पारो चढेको छ । यही गर्मीको बीच सुन्दरीहरुले यसपटक काठमाडौं तताए । मिस युनिभर्स नेपालका २० जना फाइनलिस्ट सुन्दरीले सोमबार एक पौडीपोखरीमा आफ्नो सौन्दर्यलाई थप फक्राए । पौडीपोखरीमा सुन्दरीले बिकिनी र स्विमसुटमा प्रतिभा […]