काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ रिल मात्र हैन, रियल लाइफमा समेत प्रेम सम्बन्धमा छन् । यी दुईको रसायन पर्दामा मात्र हैन, वास्तविक जीवनमा पनि अनुभूति हुन्छ । स्वभाव, दृष्टिकोण र योजना मिलेको जोडी । ६ वर्षदेखि रिलेसनसिपमा रहेका सौगात र सृष्टिले यस वर्ष विवाहको योजना बुनेका छन् । अनलाइनखबरको स्टुडियोमा गफिंदै उनीहरुले विवाहको […]