काठमाडौं । सात वर्षअघि रिलिज भएको फिल्म ‘इस्केप’बाट अभिनय करिअर थालेका प्रदीप खड्काको उद्देश्य मूलधारले परिभाषित गर्नेजस्तो ‘नायक’ बन्नु थिएन । तर दुब्लो शरीर र गोरो कायाका यी अभिनेतालाई ‘प्रेमगीत’ले त्यही मूलधारमा स्थापित गरिदियो । समयको गतिमा उनी अहिले ‘प्रकाश’जस्तो गम्भीर फिल्मका प्रोटागोनिस्ट (मुख्य पात्र) बनेका छन् । एक हिसाबले ‘प्रकाश’ उनका लागि एउटा परीक्षण पनि […]