नेपाल र बंगालादेश यु २३ फुटबल सुरू, LIVE

एएफसी यु–२३ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल यु–२३ र बंगलादेश यु–२३ बीच मैत्रीपूर्ण खेल सुरू भएको छ। एन्फा कम्प्लेक्स, सातदोबाटोमा सुरू भएको मैत्रीपूर्ण खेलमा दुवै टोलीले जित हात पार्ने दावी गरेका छन्। बंगलादेशका प्रशिक्षकले यस मैत्रीपूर्ण खेललाई हल्का रुपमा नलिने यसअघि नै बताईसकेका छन् । त्यस्तै बंगलादेशी कप्तान सोहेल रानाको भनाई पनि उस्तै छ । युवा खेलाडीहरुले…

सम्बन्धित सामग्री

नेपालगञ्जको सिद्धार्थ होटललाई साउथ एसियन ट्राभल अवार्ड

२४ असोज, नेपालगञ्ज । सिद्धार्थ बिजनेस ग्रुपद्वारा सञ्चालित  सिद्धार्थ होटेल नेपालगञ्ज ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ । नेपाल, भारत,बंगालादेश, श्रीलंका,माल्दिभ्स, भुटानका करिब २ सय वटा होटेलहरूकाबीद्ब भएको प्रतिस्पर्धाबाट मिटिङ तथा कन्फ्रेरेन्स होटल/रिसोर्ट क्षेत्रमा सिद्धार्थ होटलले अवार्ड जितेको हो । नेपालसहित विभिन्न  ६ राष्ट्रको प्रतिनिधित्व रहेको  हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा […]

एसियाडमा महिला फुटबल एक्सपोजरमै सीमित

१७ असोज, काठमाडौं । पहिलो पटक एसियाली खेलकुदमा सहभागी भएको नेपाली राष्ट्रिय महिला फुटबल टिमले राम्रो नतिजा ल्याउन सकेन । समूह चरणमा भियतनामसँग २–० ले र जापानसँग ८–० ले पराजित भएको नेपाल अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकियो । भियतनाम र बंगालादेश नेपालका लागि परिचित प्रतिद्वन्द्वी भए पनि जापान नेपालका लागि नयाँ र बलियो […]

बिजुली निर्यात गर्न नेपाल–बंगलादेशबीच सहमति

काठमाडौं- नेपालको बिजुली बंगालादेश निर्यातको तयारी स्वरुप नेपाल–बंगलादेशबीच बहुपक्षीय प्रारम्भिक सहमती भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको जानकारी दिएको छ । प्रारम्भिक चरणमा बंगलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार प्रारम्भिक सहमति भएको हो । इमेलमार्फत एकापसमा […]

मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

काठमाडाैँ- बंगालादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीनदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ। एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जिपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो। प्रदर्शनीमा नेपाल, बंगालादेश, भारत, थाइल्याण्ड, जिम्बाबे, अमेरिका, बुल्गेरिया, रसिया, मलेसिया, टर्की र श्रीलंकाका कलाकारका चित्र प्रदर्शनीमा […]

यू-१९ महिला साफ च्याम्पियनसिपः नेपाल-भारत भिड्दै

काठमाडौं । बंगलादेशमा जारि यू-१९ महिला साफ च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दैछ । ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियमामा हुने खेल नेपाली समय अनुसार २:४५ बजे सुरू हुनेछ । राउन्ड रोविनका आधारमा हुने च्याम्पियनसिपमा र्शीष दुई टोलीले फाइनल खेल्ने छन् । नेपालसहित बंगालादेश, भुटान, श्रीलंका र भारतको सहभागिता रहेको च्याम्पियनसिपमा पुस ७ गते हुने फाइनल […]

मैत्रीपूर्ण महिला फुटबलमा नेपालको अग्रता, नेपाल–२ बंगालादेश–०

नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता लिएको छ । जर्सी नम्बर ९ कि सविता रानाले पहिलो गोल गरेसँगै नेपालले अग्रता लिएको थियो । दोस्रो गोल भने जर्सी नम्बर १४ की प्रिति राईले गरेकी हुन् । दुवै गोल गर्ने खेलाडीले आज मात्रै नेसनल टिममा डेब्यु गरेका हुन् ।

नेपाली खेलाडी छनोट चरणबाटै बाहिरिए

काठमाडौं । नेपाली खेलाडीहरू एसियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एन्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिएका छन् । बुधबार भएको छनोट खेलमा सबै नेपाली खेलाडीहरू बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिसा खुम्बुले जानकारी गराइन् । ३.२ जोनअन्तर्गत नेपाल, बंगालादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेको समूहमा नेपालका तीन पुरुष र तीन …