काठमाण्डाैँ- स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ। मौन अवधिको समय मात्र एक लाख ४२ हजार ७४१ जना यात्रुले काठमाण्डौँ उपत्यका छाडेका छन्। मौन अवधि सुरुदेखि बिहीबार बिहानसम्मको अवधिमा काठमाण्डाैँ उपत्यकाबाट १८ हजार सवारी साधनमा उक्त संख्यामा मतदाताहरू बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ। काठमाण्डाैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार […]