सर्लाही, पुस ५ । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ । हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश […]
पुसको पहिलो साता नपुग्दै सुरु भएको शितलहरका कारण तराईको जनजीवन अस्तव्यस्त हुन पुगेको छ । चिसोका कारण अति विपन्न समुदायलाई ज्यान बचाउनै सकस भैरहेका बेला सर्लाहीमा दुईजनाको मृत्यु भएको छ । समाचार अनुसार जिल्लाको हरिपुर नगरपालिका –९, पिडारीका ४० वर्षीय रमेश माझी र वडा नं. ६, लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु …
बुटवलः पाल्पाको सदरमुकाम तानसेनमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तानसेन नगरपालिका–४ बडिज्ञान टोलमा बस्ने ३८ वर्षीय वसन्त गिरी र अर्घाखाँचीको छत्रकोट गाउँपालिका –४ का ५० वर्षीय गणेश परियारको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले जानकारी दिए।
दुबै जनाको शव शनिबार फेला परेको…
सोलुखुम्बुमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । जिल्ला हुलाक कार्यलयमा करारमा कार्यरत सोलुदुधकुण्ड नगरपालिका ५ नयाँ बजार बस्ने ४९ वर्षीय राम श्रेष्ठको चिसोको कारण ज्यान गएको हो ।
शनिबार...
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको ज्यान गएकाे छ । ईश्वरपुर नगरपालिका वडा नं। –८ का ४५ वर्षीय बृक्षु माझी पासवानको चिसले कठ्याङ्ग्रिएर ज्यान गएको हो ।