काठमाडौं : सर्लाहीको हरिपुर नगरपालिका-९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको मृत्यु भएको छ।
हरिपुर नगरपालिका-९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ज्याला मजदुरीको काम गर्ने पिडारीका…