चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा २ जनाको मृत्यु

सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका २ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

पाल्पामा चिसोले कठ्याङ्ग्रिएर २ जनाको मृत्यु

पाल्पाको तानसेन नगर क्षेत्रमा चिसोले कठ्याङग्रिएर शनिबार दुई जना पुरुषको मृत्यु भएको बताइएको छ । तानसेन नगरपालिका–२, बडीज्ञान टोलमा भाडामा बसेर ज्यामी काम गर्ने ३८ वर्षीय बसन्त गिरी र अर्घाखाँची छत्रदेव गाउँपालिका–४, रीठाको रुख घर भई हाल तानसेन बस्ने ५२ वर्षीय गोविन्द परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।