काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवा सम्बन्धी मंगलबार सम्झौता भएको छ । रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अस्पतालले नेपाल रेस्लिङ संघमा आवद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार […]
The post रिङ रेस्लिङ र नेपाल नेसनल अस्पतालबीच सम्झौता first appeared on Hamro Khelkud.