टाइगरलाई राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि

काठमाडौं: नुवाकोटे टाइगरले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन्। प्रतिद्धन्द्धी डेविडलाई हराउँदै टाइगरले उपाधि रक्षा गरेका हुन्। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धात्मक खेलमा डेविडले टाइगरमाथि धेरै पटक सशक्त प्रहार गरेका थिए। उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथि चढेर टाइगरमाथि जाइलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसकेपछि घुँडा सिधै रिङमा बज्रिएर घाइते भए। उनी उठ्नै…

सम्बन्धित सामग्री

राष्ट्रिय रिङ रेस्लिङ आज - NepaliPatra

काठमाडौँ । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुने भएको छ । प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए । जसमा हेभीवेट विजेताले रु एक लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले एक लाख २५ हजार, हार्डकोर म्याच विजेताले रु […]

राष्ट्रिय रिङ रेस्लिङ भोलि

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न ५ स्पर्धामा भिडन्त हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार हेभी वेट विजेताले १ लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले १ लाख २५ हजार, हार्डकोर म्याच […]

रिङ रेस्लिङको राष्ट्रिय च्याम्पियनसिप वसन्तपुरमा हुने

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम हेरिटेज आरडब्लू राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता चैत १९ गते हुने भएको छ । हेभी वेट च्याम्पियनले १ लाख ५ हजार, हार्डकोर च्याम्पियनले ८५ हजार, मिडिल वेट च्याम्पियनले ७५ हजार, ट्याग टिम च्याम्पियनले ९५ हजार, लाइट वेट च्याम्पियनले ६५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । रेफ्री प्रदीप पाण्डे, विकास खड्का र शिसम मैनीले प्रतियोगिता सञ्चालन गर्ने छन् । काठमाडौंको बसन्तपुर डबलीमा हुने एकदिने प्रतियोगिता स