हेरिटेज रिङ रेस्लिङ शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आउदो शनिबार काठमाडौंको बसन्तपुर डबलीमा प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप आयोजना हुने भएको छ । आयोजक संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप चैत १९ गते शनिबार हुने जानकारी गराएको हो । बसन्तपुरमा हुने प्रतियोगिताको लागि काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको […]

सम्बन्धित सामग्री

रिङ रेस्लिङ र नेपाल नेसनल अस्पतालबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवा सम्बन्धी मंगलबार सम्झौता भएको छ । रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अस्पतालले नेपाल रेस्लिङ संघमा आवद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार […] The post रिङ रेस्लिङ र नेपाल नेसनल अस्पतालबीच सम्झौता first appeared on Hamro Khelkud.

नुवाकोटे टाइगरले जिते चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन् । टाइगरले उपाधिसँगै नगद...

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरलाई

१८ असार, बिर्तामोड । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले हेभी वेटतर्फ डेविडलाई हराएका हुन् । टाइगरले उपाधिसँगै नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा झापाको केरखामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा […]

‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ को तयारी पूरा

हिमाल खरेल, बिर्तामोड मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भोलि शनिबार झापाको कमलमा हुने राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ । आज आयोजकले प्रतियोगिता हुने केरखाको सहिद धर्मभक्त माविमा पत्रकार सम्मलन गरेर कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको हो । राष्ट्रव्यापी प्रतियोगितान्तर्गत ७१औँ मदन भण्डारी जयन्तीका अवसरमा हुन लागेको ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ […]

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप झापामा हुने

हिमाल खरेल, बिर्तामोड ७१औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा यही असार १८ गते शनिबार हुने भएको हो । प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिँदै संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगितामा विभिन्न […]

डेभिड बने हेरिटेज रिङ रेस्लिङ च्याम्पियन

प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप अन्तरगतको हेभी वेट विधामा डेभिड च्याम्पियन बनेका छन् । काठमाडौंको बसन्तपुर डबलीमा शनिबार भएको हेभीवेट भिडन्तमा डेभिडले चर्चित रेस्लर नुवाकोटे टाइगरलाई पराजित गर्दै उपाधी जिते । पछिल्लो केहि समयदेखि नुवाकोटे टाइगरको एकछत्र राज चल्दै आएको थियो । उनलाई पछार्दै डेविटले हेभीवेट वेल्ट चुमे । च्याम्पियन बनेसँगै डेभिडले हेभी वेट […] The post डेभिड बने हेरिटेज रिङ रेस्लिङ च्याम्पियन appeared first on राजधानी राष्ट्रिय दैनिक.

दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि टाइगरलाई

पोखरा– नुवाकोटे टाइगरले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि हात पारेका छन् ।आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । उनले पोखरा रंगशालाको बहुउद्देश्य कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाईगरमाथी धेरै पटक शसक्त प्रहार गरेका थिए । डेभिडले टाईगरलाई अचेतको अवस्थामा पछारेर खेललाई लगभग आफ्नो पक्षमा पारि सकेका थिए ।अझ उत्कृष्ट फिनिसिङ […]

टाइगरलाई राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि

काठमाडौं: नुवाकोटे टाइगरले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन्। प्रतिद्धन्द्धी डेविडलाई हराउँदै टाइगरले उपाधि रक्षा गरेका हुन्। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धात्मक खेलमा डेविडले टाइगरमाथि धेरै पटक सशक्त प्रहार गरेका थिए। उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथि चढेर टाइगरमाथि जाइलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसकेपछि घुँडा सिधै रिङमा बज्रिएर घाइते भए। उनी उठ्नै…

राष्ट्रिय रिङ रेस्लिङ : टाइगर र डेविडबीच उपाधि भिडन्त

काठमाडौं : नुवाकोटे टाइगर र डेविडबीच दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ। शुक्रवार पोखरा रगंशालाको बहुउद्देश्यीय कभर्डहलमा भएको ह्याबी वेटको प्रतिस्पर्धामा टाइगरले जित निकाले। उनले चट्टानमाथि पावर बम प्रयोग गरेर पछारेको अवस्थामा रिङ माथिबाट जम्प गर्दै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रिको तीन काउन्टमा प्रतिकार गर्न…

चैत तेस्रो साता पोखरामा रिङ रेस्लिङ

यही चैतको तेश्रो साता पोखरामा रिङ रेस्लिङ आयोजना गरिदैंछ । पोखरा रंगशालामा चैत २० र २१ गते दोस्रो संस्करणको आरडब्लु राष्ट्रिय च्याम्पियनसिप हुदैंछ ।...