‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ को तयारी पूरा

हिमाल खरेल, बिर्तामोड मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भोलि शनिबार झापाको कमलमा हुने राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ । आज आयोजकले प्रतियोगिता हुने केरखाको सहिद धर्मभक्त माविमा पत्रकार सम्मलन गरेर कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको हो । राष्ट्रव्यापी प्रतियोगितान्तर्गत ७१औँ मदन भण्डारी जयन्तीका अवसरमा हुन लागेको ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ […]

सम्बन्धित सामग्री

वडा दशैं महाभिडन्तको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्लाको आयोजनामा ‘बडा दशैं महाभिडन्त’ रिङ रेस्लिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता शनिबार नुवाकोटको गुर्जेस्थित कालिका माविको प्राङ्गणमा हुँदैछ । प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा हुनेछ । हेभी वेट विधाको विजेताले १५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट […]

हेरिटेज रिङ रेस्लिङको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी भएको आयोजक नेपाल रिङ रेस्लिङ संघले जनाएको छ । च्याम्पियनसिप आउदो शनिबार काठमाडौंको बसन्तपुर डबलीमा हुनेछ । च्याम्पियनसिपका लागि काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको सहयोग रहेको संघले यसअघि नै पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । प्रतियोगितामा झण्डै १५ लाख खर्च हुने आयोजकले […]

भोलि हुने आरडब्लु विन्टर स्लामको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिवार हुने भएको छ । प्रतियोगिता बूढानीलकण्ठको चुनीखेल मैदानमा हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पाँचै विधामा नगद पुरस्कार राखिएको छ । हेभी वेट […]

राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबारदेखि

नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा शनिबारदेखि प्रथम ‘आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ’ प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा हेभी वेट, हार्डकोर, मिडल वेट, ट्याग टिम र लाइट वेट खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । हेभी वेट च्याम्पियनले रु ८० हजार, …

राष्ट्रिय रेस्लिङको तयारी पूरा

हिमाली जिल्ला दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक आयोजना हुन लागेको हाईअल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिताको तयारी पूरा भएको छ । प्रदेश खेलकुद परिषद् र रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा शनिबार चरिकोटस्थित भ्युटावर खेल...

आरडब्लू च्याम्पियनसिपका लागि खेलाडी चरिकोटमा

दोलखा (हाम्रो खेलकुद)– नेपाल रिङ रेस्लिङ संघ र प्रदेश खेलकुद विकास परिषद बागमतीको संयुक्त आयोजनामा दोलखाको चरिकोटमा हुने पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ रिङ रेस्लिङ (आरडब्लू) प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । प्रतियोगितामा सहभागी हुन खेलाडी शुक्रबार आयोजना स्थल पुगेको र सम्पूर्ण खेलाडीलाई पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल सहितका जिल्लाका अधिकारीले फुल माला […]

दोलखामा आयोजना हुने राष्ट्रिय रेस्लिङ प्रतियोगिताको तयारी पूरा

दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक आयोजना हुन लागेको हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिताको तयारी पूरा भएको छ। प्रदेश खेलकुद परिषद् र रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा यही कात्र्तिक १३ गते चरिकोटस्थित...