एजेन्सी – फिफा विश्वकप २०२२ कतारमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले प्रयोग गर्ने अवे जर्सी सार्वजनिक गरिएको छ । अर्जेन्टिनाको जर्सी निर्माता कम्पनि एडिडासले सोमबार प्याजी रंगको जर्सी सार्वजनिक गरेको हो । कप्तान लिओनेल मेस्सीसहितका खेलाडीले नयाँ जर्सी लगाएका थिए । अर्जेन्टिनाको इतिहासमा नै पहिलो पटक राष्ट्रिय टोलीले प्याजी रंगको जर्सी प्रयोग गर्दैछ । एडिडासले लैंगिक […]