स्वस्तिश्रीलाई डिबालाको जर्सी

पाउलोकी आमा एलिसिया डे डिबाला, विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकार, प्रवन्बध निर्देशक मीना महर्जन चित्रकार र नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङलगायतले उक्त जर्सी सार्वजनिक गरेका थिए। साथै एलिसियाले उक्त जर्सी विद्यालयलाई हस्तान्तरण गरिन...

सम्बन्धित सामग्री

खेलाडीलाई न जर्सी, न खेल्ने मैदान

आजै ९ बजे सुरु गर्ने भनिएको खेल खेलाडीले जर्सी नपाएर पुनः १ बजेसम्मका लागि स्थगित गरिएको छ। ‘अहिलेसम्म खेलाडीले जर्सी पाएका छैनन्।...

विश्वकपमा अर्जेन्टिनाले लगाउने जर्सी सार्वजनिक

एजेन्सी – फिफा विश्वकप २०२२ कतारमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले प्रयोग गर्ने अवे जर्सी सार्वजनिक गरिएको छ । अर्जेन्टिनाको जर्सी निर्माता कम्पनि एडिडासले सोमबार प्याजी रंगको जर्सी सार्वजनिक गरेको हो । कप्तान लिओनेल मेस्सीसहितका खेलाडीले नयाँ जर्सी लगाएका थिए । अर्जेन्टिनाको इतिहासमा नै पहिलो पटक राष्ट्रिय टोलीले प्याजी रंगको जर्सी प्रयोग गर्दैछ । एडिडासले लैंगिक […]

भक्तपुर फुटबल क्लबको जर्सी सार्वजनिक

भक्तपुर फुटबल क्लबले आफनो नयाँं जर्सी सार्वजनिक गरेको छ। क्लबले सोमबार पत्रकार सम्मेलन गरी जर्सी सार्वजनिक गरेको हो।...

नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले सोमबार नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । नयाँ जर्सीलाई माइ सेकेन्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक […] The post नेपालको नयाँ जर्सी सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाली क्रिकेट टोलीको यस्तो छ नयाँ जर्सी

काठमाडौँ- नेपाली क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ। आदर्श पोखरेलले गरेको डिजाइनलाई चयन गरिएको हो। राष्ट्रिय टिमको जर्सी प्रायोजक माई सेकेण्ड टिचरले विजेता पोखरेललाई एक लाख रुपैयाँ दिने छ। यसअघि डिजाईन भएको जर्सीको विरोध भएपछि प्रायोजक र नेपाल क्रिकेट संघ-क्यानले डिजाइन उपलब्ध गराउन सार्वजनिक आह्वान गरेका थिए। ५ सयभन्दा बढी डिजाईनहरुले आवेदन दिएको […]

मेस्सीको १० नम्बर जर्सी अब बार्सिलोनामा के हुन्छ ?

२६ साउन, काठमाडौं । लिओनल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाको आइकोनिक जर्सी नयाँ सिजन शुरु हुनुअघि खाली छ । मेस्सीले बार्सिलोनामा १० नम्बर जर्सी लगाएर खेलेका थिए । उनले १० नम्बर जर्सी एक दशकभन्दा बढी समय लगाए । मेस्सीले क्याम्प नोउ छाडेपछि अब त्यो नम्बरको जर्सी कसले लगाउने र के हुन्ने भन्ने चासो बढेको छ। मेस्सीको […]

रियल मड्रिडको अवे जर्सी सार्वजनिक

स्पेनिस क्लब रियल मड्रिडले आगामी सिजनको लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको छ। एडिडास कम्पिनीले निमार्ण गरेको जर्सी बिहिबार सार्वजनिक गरिएको हो।

आर्सनलको नयाँ ‘होम जर्सी’ सार्वजनिक

एजेन्सी। इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले नयाँ सिजनका लागि ‘होम जर्सी’ सार्वजनिक गरेको छ। आर्सनलले शुक्रबार २०२१-२२ को सिजनका लागि एडिडासले निर्माण गरेको रातो र सेतो रङसहितको ‘होम जर्सी’ सार्वजनिक गरेको हो। आर्सनलले नयाँ जर्सी बजारमा उपलब्ध भैसकेको बताएको छ। आर्सनल पछिल्लो सिजनमा लिगको ८ औँ स्थानमा रहेको थियो।

बार्सिलोनाको नयाँ सिजनका लागि नयाँ अवे जर्सी सार्वजनिक

एजेन्सी। स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ सिजनको लागी नयाँ अवे जर्सी सार्वजनिक गरेको छ। क्लबले बिहीबार २०२१ २२ का लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको हो। क्लबले होम जर्सी भने यस अघि नै सार्वजनिक गरिसकेको छ। बार्सिलोना पछिल्लो सिजनको लालिगाको तेस्रो स्थानमा रहेको थियो।