बंगलादेशविरुद्धको खेलपछि मालिंगा स्वदेश फर्किने

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलपछि श्रीलंकाका अनुभवी खेलाडी लासिथ मालिंगा

सम्बन्धित सामग्री

वर्षमानको स्वास्थ्यमा उल्लेख्य सुधार, अर्को हप्ता स्वदेश फर्किने

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले अर्को हप्ता स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गते उपचार गर्न चीन गएका पुन अर्को हप्ता आउने उनका स्वकीय सचिव सन्तोष पुनले बताए । ‘वर्षमान सरको स्वास्थ्यमा उल्लेख्य सुधार भइसक्यो । केहीदिन राखेर परीक्षण गर्नुपर्ने भएकाले समय लाग्यो’ रातोपाटीसँग कुरा गर्दै पुनले भने, ‘अर्को हप्ता स्वास्थ्य लाभ गरेर स्वदेश फर्किनुहुन्छ ।’  उपचारका सिलसिलामा चीन पुगेका बेला उनले एक/दुईवटा राजनीतिक भ

चाडपर्व नजिकिएसँगै स्वदेश फर्किने क्रम बढ्दो

कैलाली– बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीको स्वदेश फर्कने क्रम बढ्दो छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारिका लागि भारतका विभिन्न सहर पसेका चाडपर्व नजिकिएसँगै स्वदेश भित्रिने क्रम बढेको सिमास्थित सशस्त्र प्रहरी पोष्ट भन्सारले जनाएको छ । सशस्त्र प्रहरी पोष्टका अनुसार भारतको मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, गोवा, दिल्ली […]

चाडपर्व नजिकिएसँगै स्वदेश फर्किने क्रम बढ्दो

बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीको स्वदेश फर्कने क्रम बढ्दो छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर पसेका चाडपर्व नजिकिएसँगै स्वदेश भित्रिने क्रम बढेको सिमास्थित सशस्त्र प्रहरी पोष्ट भन्सारले जनाएको छ ।सशस्त्र प्रहरी पोष्टका अनुसार भारतको मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, गोवा, दिल्ली लगायतका विभिन्न सहरबाट शनिबार चार सय दुई, आइतबार तीन सय ५३, सोमबार पाँच सय ४८, मङ्गलबार तीन सय ३८ र बुधबार आठ सय जना नेपाली नेपाल भ

श्रीलंकाली पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किने तयारीमा

काठमाडौँ- श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डबाट स्वदेश फर्किने अन्तिम तयारी गरेको श्रीलंकाका सञ्चार माध्यमहरुले जनाएका छन् । टापु देश श्रीलंकाको सबैभन्दा खराब आर्थिक संकटका कारण सरकारविरुद्ध विद्रोहपछि देश छोडेर भागेका राजापाक्षे शनिबार स्वदेश फर्किन सक्ने डेली मिररले जनाएको छ । राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी भवनहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे […]

अन्ततः श्रीलंका नै फर्किने भए पूर्वराष्ट्रपति राजापाक्षे

श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे आउँदो हप्ता स्वदेश फर्किने भएका छन्। गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको आइल्याण्ड देश श्रीलंकामा आन्दोलन चर्किएपछि राजापाक्ष गत महिना भागेका थिए। तर उनी आउँदो हप्ता स्वदेश फर्किने तयारीमा रहेको एक मन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विदेशमन्त्री अली साब्रीले ‘कूटनीतिक सञ्जाल’ बाट आफूहरूले राजापाक्ष स्वदेश फर्किने सम्बन्धी जानकारी पाएको सिएनएनलाई बताएका […]

चीन र थाइल्याण्डमा उपचार गरी नेता पुन सोमबार स्वदेश फर्किने

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता वर्षमन पुन सोमबार स्वदेश फर्किने भएका छन् । थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका पुन स्वास्थ्यलाभ गरी सोमबार स्वदेश फर्किन लागेका हुन् । ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदैछु,’ नेता पुनले भनेका छन् । ​ पुन उपचारका लागि चीनमा रहँदा […]

माओवादी नेता पुन माघ १० गते स्वदेश फर्किने

उपचारका लागि चीनमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त माघ १० स्वदेश फर्किने भएका छन् । नेता पुनले शनिबार सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । कमलपित्त रोगबाट पीडित उनी केही हप्ता अघिदेखि चीनमा उपचार गराउँदै आएका थिए । चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन उपचाररत उनको स्वास्थ्य अवस्था सामान्य बनेको बताइएको छ ।नेता पुनले चीनअघि थाइल्याण्डमा उपचार गराएका थिए ।

भारतबाट नेपाल फर्किने अधिकांश संक्रमित

पश्चिमी सीमा  नाका  झुलाघाट  नाकाबाट स्वदेश फर्किने  अधिकांशमा कोरोना  पुष्टि  हुन  थालेको  छ। झुलाघाट नाकाबाट स्वदेश फर्किने सुदूरपश्चिमका   बैतडी,   बझाङ, बाजुरालगायतका जिल्लाका संक्रमितलाई  स्वास्थ्य  कार्यालय बैतडीको   एम्बुलेन्सले   ओसार्नुपर्ने बाध्यता सिर्जना भएको छ।  “सीमा नाकामा होल्डिङ सेन्टर नहुँदा संक्रमण पुष्टि भएकालाई कहाँ राख्ने  ?  स्थानीय  तहका  एम्बुलेन्स लिन आउँदैनन्”, स्वास्थ्य...

नेपाली क्रिकेट टोली बंगलादेशबाट बसमा स्वदेश फर्किने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बंगलादेशको ढाकाबाट स्वदेश बस (सडकमार्ग) मार्फत फर्किने भएका छन् । कोरोना प्रोटोकल पालना नगर्दा बिहीबार बिहान ९ बजे काठमाडौं फर्किने उडान छुटेपछि नेपाली महिला क्रिकेट टोली बसमा स्वदेश फर्किने तयारी भई रहेको छ । महिला टोली आइसिसी टि२० विश्वकप एसिया छनोट अघि अभ्यासको लागि कात्तिक १८ […]

रुसका लागि अमेरिकी राजदूत किन फर्कंदै छन् स्वदेश?

एजेन्सी। रुससँग सम्बन्ध चिसिएपछि त्यहाँस्थित अमेरिकी राजदूत छलफलका लागि स्वदेश फर्किने भएका छन् तर रुसले राजदूत जोन सुलिवनलाई विचार-विमर्शका लागि स्वदेश जाने अनुमति दिएको छैन। सुलिवनले आफू दुई देशबीच पछिल्लो समय बढ्दो तनावका कारण अमेरिका गएर छलफल गर्नु आवश्य रहेको बताएका छन्। उनले आफू केही सातामै मस्को फर्कने पनि जानकारी दिएका छन्।