चीन र थाइल्याण्डमा उपचार गरी नेता पुन सोमबार स्वदेश फर्किने

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता वर्षमन पुन सोमबार स्वदेश फर्किने भएका छन् । थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका पुन स्वास्थ्यलाभ गरी सोमबार स्वदेश फर्किन लागेका हुन् । ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदैछु,’ नेता पुनले भनेका छन् । ​ पुन उपचारका लागि चीनमा रहँदा […]

सम्बन्धित सामग्री

उपचारका लागि माओवादी केन्द्रका नेता पुन चीन प्रस्थान

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन  उपचारका लागि चीन प्रस्थान गरेका छन् । लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि शुक्रबार सॅाझ फ्लाई दुबइको उडानबाट चीन उडेका हुन् ।  चीनमा कोरोना महामारीका कारण लकडाउन भएकाले नेपाल-चीन सिधा हवाई उडान नहॅुदा पुन दुबई, ग्वान्झाओ हॅुदै चीनको सेन्जेन जानेछन् । पुनका साथमा पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्ती पनि चीन गएकी छन् । नेता पुनको सेनज

माओवादी नेता पुन उपचारका लागि चीन जाँदै

१६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘फलोअप’ उपचारका लागि आज चीन जाने भएका छन् । चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा […]

एक चीन नीतिप्रति प्रतिबद्ध छौँ : दलका नेता

असंलग्न परराष्ट्रनीति आत्मसाथ गर्दै आएको नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको विभिन्न दलका नेताहरूले बताएका छन् । फ्रेन्सड्स अफ सिल्क रोड क्लबले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका...

माओवादी नेता वर्षमान पुन नियमित स्वास्थ्य परीक्षणको लागि चीन प्रस्थान

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि चीन जानुभएको छ । हिमालयन एअरलाइन्सको कार्गो जहाजमार्फत पुन पत्नी ओनसरी घर्तीका साथ चीन जानुभएको हो। नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जानुभएको छ । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेकाे थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थियो । स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गएकाे १३ असोजमा थाइल्यान्डकाे बैङ्ककमा रहेको समितिभेज अस्पताल लगिएको थियो । दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि प...

माओवादी नेता पुन उपचारका लागि आज चीन जाँदै

काठमाडौं, चैत ११ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ फलोअप चेकअपका लागि आज चीन जाँदैछन् । थाईल्यान्ड हुँदै चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गरेर गत माघ १० गते स्वदेश फर्किएका पुन पत्नी ओनसरी घर्ती र उपचारमा संलग्न डा रोशन पोखरेलसहित चीन उड्न लागेका हुन् । पुन अहिले विहान ९ बजेको कार्गो […]

उपचारका लागि आज चीन जाँदै माओवादी नेता पुन

माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज चीन जाँदैछन् । पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्व सभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । जण्डिसको मात्रा (बिलुरुबिन) अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भ

एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार नेता चीन भ्रमणमा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता चीन भ्रमणका लागि जानुभएको छ। आज (साेमबार) बिहान पौडेलसहित एमालेका स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्यसमेत रहेकी कर्णाली प्रदेश सभा सदस्य मीनासिंह रखाल चीन प्रस्थान गर्नुभएको हो। उनीहरुले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । कोरोना […]

विष्णु पौडेलसहित एमालेका ४ नेता चीन प्रस्थान

काठमाडौं, चैत ७। नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान गरेका छन् । उपाध्यक्ष पौडेलसंगै स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज बिहान चीन प्रस्थान गरेका हुन् । प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु […]

उपाध्यक्ष पौडेलसहित एमाले नेता चीन प्रस्थान

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीन प्रस्थान गरेका छन्।पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र  केन्द्रीय सदस्य मीना रखाल आज विहान चीन गएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन उनीहरु चीन गएका रिजालको भनाइ छ। उनीहरू यही चैत १४ गते मात्रै स्वदेश फर्किने छन्।

थप उपचारका लागि माओवादी नेता पुनलाई चीन लगियो

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि थाइल्याण्डबाट आज चीन लगिएको छ। माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहेका दुर्गा चापागाईंका अनुसार उनलाई थर्ड...