नेकपा बागमती प्रदेश : डोरमणिले उपनेता र सचेतकलाई पदबाट हटाए
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका संसदीय दलले उपनेता र सचेतकलाई हटाएको छ।
दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलले मंगलवार दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेको पार्टीले जनाएको छ।
नेकपा ओली समूहले शुक्रवार काठमाडौंमा गरिरहेको जनसभाअघि राजधानीका १६ क्षेत्रबाट र्याली शुरू हुँदैछ ।
नेकपा बागमती प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेलले विभिन्न रुटबाट र्याली निस्केर नारायणहिटी अगाडि भेला हुने जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा नेकपा ओली समूहले शुक्रवार नारायणहिटी दरबार संग्रहालय अगाडि जनसभा गर्दैछ ।
काठमाडौंको बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एयरलाइन्स, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोड, टेकु, बसन्तपुर, सो...
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ ।नेकपा बागमती प्रदेश अध्यक्ष नारायण दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएकोबारे जानकारी दिएका छन् ।उनले लेखेका छन्, ‘केपी ओलीको असंवैधानिक निरंकुश जनविरोधी कदमको विरुद्ध भोलिको नेपाल बन्द सफल पार्न सम्पूर्ण ...
काठमाडौँ / नेकपाको प्रचण्ड–नेपाल समूहले नेपाल बन्दको घोषणा गरेको छ । भोलि बिहीबार प्रचण्ड–नेपाल समूहले देशव्यापीरुपमा आमहड्ताल गर्ने घोषणा गरेको छ । आम हड्तालमा बजार, यातायात, उद्योग, कलकारखाना, कार्यालय सबै बन्द रहने बताइएको छ । ओली नेतृत्वको नेकपाले शुक्रबार बृहत जनसभा गर्ने अघिल्लो दिन प्रचण्ड–नेपाल समूहले नेपाल बन्दको घोषणा गरेको हो । नेकपा बागमती प्रदेश...
The post प्रचण्ड–नेपाल समूहद्धारा भोलि नेपाल बन्दको घोषणा appeared first on Purbeli News.
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले माघ २३ गते जनसभा गर्ने भएको छ ।नेकपा बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँको रत्नपार्कमा जनसभा हुन लागेको हो ।सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा बागमती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्द प्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको बास्तविकता जनतालाई जानकारी गराउने […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले माघ २३ गते जनसभा गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वाग्मती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँको रत्नपार्कमा जनसभा गर्न लागेको हो । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा बागमती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको बास्तविकता जनतालाई जानकारी गराउने उद्देश्यले जनसभा आयोजना गर्न लागिएको बताए ।जनसभा सफल पार्नको निम्ति नेकपाका
काठमाडौं । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका नेता ईश्वर पोखरेलले संविधानको रक्षा र राजनीतिक स्थायित्वको पक्षमा जनसभा आयोजना गर्न लागिएको बताएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँमा हुने जनसभाको जानकारी दिन आयोजित पत्रकार...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले माघ २३ गते जनसभा गर्ने भएको छ । बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँको रत्नपार्कमा सो समूहले जनसभा गर्न लागेको हो । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा बागमती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्द प्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको बास्तविकता जनतालाई जानकारी गराउने उद्देश्यले जनसभा आयोजना गर्न लागिएको बताए । जनसभा सफल पार्नको निम्ति नेकपाका नेता तथा शिक्षा, वि
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र विवाद र समस्या आइरहने बताउनुभएको छ ।
नेकपा बागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण भेलामा उहाँले विवादरहित भएको दिन पार्टी नै नरहने भन्दै विवाद हुनु सामान्य भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन साम्यवादमा न...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र विवाद र समस्या आइरहने बताएका छन्। नेकपा बागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने उल्लेख गर्दै विवाद हुनु सामान्य भएको बताएका हुन्।
अध्यक्ष प्रचण्डल...
हेटौँडा : बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बन्ने पक्का भएको मुख्यमन्त्रीको सचिवालयबाट सूचना बाहिरियो।
बुधबार साँझ ४ बजे नेकपा बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक फुँयालले मन्त्रीको रूपमा सपथ ग्रहण गर्ने कार्यक्रमसमेत तय भइसकेको थियो। तर फुँयालको शपथग्रहण नै एकाएक रोकिएको छ। मंगलबार बसेको...