विवादरहित भएको दिन पार्टी नै रहँदैन : नेकपा अध्यक्ष प्रचण्ड

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र विवाद र समस्या आइरहने बताउनुभएको छ ।  नेकपा बागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण भेलामा उहाँले विवादरहित भएको दिन पार्टी नै नरहने भन्दै विवाद हुनु सामान्य भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन साम्यवादमा न...

सम्बन्धित सामग्री

प्रधानमन्त्री बनेपछि पार्टी कार्यालयमा प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार बिहान पार्टी कार्यालयमा पुगेका छन् । पार्टी कार्यालयमा रहेका सहीदहरुको शालीकमा माल्यार्पणका लागि उनी पार्टी कार्यालयमा पुगेका हुन्  ।आजै प्रचण्ड पार्टी पदाधिकारीको बैठकमा पनि सहभागी हुनेछन् । केहीबेरपछि पदाधिकारी बैठक बस्ने एक नेताले जानकारी दिए । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको आज अपराह्न शपथ रहेको छ ।

हाम्रो पार्टी धेरै बिग्रेको छ, चरित्रमा नराम्रोसँग स्खलन आएको छ: अध्यक्ष प्रचण्ड

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नाे पार्टी बिग्रेको बताएका छन्। शहीद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बाेल्दै उनले आफ्नो पार्टीमा व्यक्ति बादी चरित्र हाबी हुँदै गएका कारण चरित्रमा नराम्रोसँग स्खलन आएको बताएका हुन्। उनले पार्टी धेरै बिग्रेका कारण क्रान्तिकारी नभएकाे समेत बताए। कुनै समय पार्टी […]

अध्यक्ष प्रचण्ड र लिबरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता

काठमाडौँ- जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लिबरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र लिबरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कईबीच भेटवार्ता भएको भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन् ।  तोसिहिरो […]

‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ नाम राख्न प्रस्ताव

काठमाडौं, साउन ६ । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ राख्न प्रस्तावसमेत गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा बाबुराम भट्टराईबीच बिहीबार पार्टी […]

कम्युनिस्ट पार्टी एकीकरण पहलः ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ राख्न प्रस्तावसमेत गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे […]

'नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)' नाम राख्न प्रस्ताव

नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम 'नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)' राख्न प्रस्तावसमेत गरेका छन् ।माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे छलफल भएको छ। प्रचण्ड सचिवालयका अनुसार ललितपुर हात्तीवन हाउजिङमा छलफल भएको हो। आफ्ना भान्जा

माओवादीलाई क्रान्तिकारी पार्टी बनाउने अभियान सुरु भयो : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ राष्ट्रिय महाधिवेशनपछि पार्टीलाई रुपान्तरण गरी क्रान्तिकारी बनाउने अभियान सुरु भएको बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेशस्तरीय राजनीतिक एवं वैचारिक प्रशिक्षण कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले माओवादीको नेतृत्वमा परिर्वतनको रक्षा र देश विकास हुने स्पष्ट भएकाले नयाँ आधारमा पार्टीलाई रुपान्तरण गर्दैै अघि बढाउनुपर्ने खाँचो …

आगामी चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेको बताएका छन् । आज (आइतबार) पोखरामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नै बलमा चुनाव लडेर माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको बताएका हुन् । उनले पछिल्लो समयमा […]

माओवादी अध्यक्ष प्रचण्ड आज सिन्धुली आउँदै

सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली आउने भएका छन्। नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन र एक विद्यालयको भवन उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री देवेन्द्र पौडेल सिन्धुली आउन लागेका हुन्।कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटनका लागि प्रचण्ड आज दिउँसो १ बजे सिन्धुली

पार्टी सदस्यता १० लाख पुर्‍याउँछौं : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले परिवर्तनसहितको समाजवादको यात्रा शुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश...