काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले समानुपातिकतर्फका उमेदवारको सूची संसदीय समिति (बोर्ड)को सर्वसम्मत निर्णयबाट तयार गरेको बताएका छन् ।
संस्थापनइतर नेता डा. शेखर कोइराला पक्षले समानुपातिकतर्फको उमेदवारको बन्दसूची सार्वजनिक भएपछि ‘विद्रोह’को चेतावनी दिएको छ । प्रवक्ता महतले भने मंगलबार पत्रकार सम्मेलन गरी अहिले बुझाएको सूची उनीहरूसहितको सहमतिमा बुझाएको...